बेलायतबाट ज्योतिले ल्याईन ‘यो कस्तो माया ?’ (भिडियो)



काठमाडौँ। पछील्लो समय प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा सक्रियता देखाउने सर्जकहरु बढ्न थालेका छन् । यसैबीच लामो समयदेखी बेलायतमा बस्दै आएकी सर्जक ज्योती गुरुङले मन, माया र समर्पणको भावना बोकेको ‘यो कस्तो माया…’ ? बोलको गीत तयार पारेकी छिन ।

माया, साथ र जीबन भोगाईका परिबेशहरू समेटिएको यो गीतको भिडियोलाई निर्देशन तथा सम्पादन कुशल श्रेष्ठले गरेका छन् । भिडियोमा ध्रुव दत्त,निरू कोइराला,आस्था जोशी र स्वास्तु जोशीकोअभिनय रहेको छ। गीतमा ज्योति गुरुङको शब्द तथा अर्जुन सुनामको संगीत रहेको छ। सार्वजनिक गीतमा मेलिना राईको स्वर रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.