नेहा र निशानको ‘सुकुटे बिच’ मा केकी र सुधिर (भिडियो )



काठमाडौं। नेहा खड्का र निशान भट्टराईको स्वरमा सजिएको लोक आधुनिक गीत ‘सुकुटे बिच’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत नेहा खड्का, म्युजिक एरेन्ज/ मिक्सिङ/ मास्टरिङ राजु कार्किले गरेका छन् । सागर खड्रकाको निर्माणमा बनेको भिडियोको निर्देशन सन्तोष राजबाहकले गरेका छन् ।

भिडियोमा केकी अधिकारी र सुधिर श्रेष्ठ फिचर्ड छन् । सिन्धुपाल्चोकको पर्यटकिय क्षेत्र सुकेट बिचमा छाँयाकन गरिएको भिडियोको छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाई,सम्पादन डिनसन शाहको रहेको छ । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.