Author - Celebrity Nepal

मेनुकाको ‘कपाल दाह्रि’ सार्वजनिक

सेलिब्रेटी नेपाल,काठमाडौँ। गायिका मेनुका पाैडेलकाे स्वरमा रहेकाे ‘कपाल दाह्रि’ बाेलकाे गीतकाे अडियाे भर्सन सार्वजनिक भएकाे छ । सार्वजनिक गीतमा लिलाधर मिश्रकाे शब्द राज खडकाकाे संगीत र अशाेक राईकाे संगीत संयोजन रहेकाे...

संजय दत्तलाई फोक्सोको क्यान्सर

एजेन्सी । बलिउड अभिनेता संजय दत्तलाई क्यान्सर भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार उनलाई फोक्सोको क्यान्सर भएको छ र उनी छिटै उपचारका लागि अमेरिका जाने तयारीमा छन्। दत्त गएको शनिबार मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका थिए।...

गायक निशान भट्टराईले गरे कानुनी विवाह

सेलिब्रेटी नेपाल, काठमाडौँ। नेपाल आइडलबाट चर्चामा आएका गायक निशान भट्टराईले विवाह गरेका छन् । उनले आफ्नो प्रेमीका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । कृष्ण अष्टमिको अवसर पारेर मंगलवार धुलिखेल जिल्ला अदालतमा भट्टराई...

कोरोना जोखिमलाई मूल्यांकन गर्दै अनामनगरमा सडकमै सेनिटाइजर बुथ

सेलिब्रेटी नेपाल,काठमाडौं। पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना भाइरसको जोखिमलाई मूल्यांकन गर्दै अनामनगरमा सिंहदरवारको पूर्वी गेट अगाडी सेनिटाइजरको व्यवस्था गरिएको छ । चलचित्र वितरक, कलाकार तथा जागौं युवा अभियानका अध्यक्ष करण...

आचारसंहिता विपरित कार्य नगर्न संघको ध्यानाकर्षण

सेलिब्रेटी नेपाल,काठमाडौं। चलचित्र पत्रकार संघ, नेपालले मंगलबार एक विज्ञप्ती जारी गर्दै गत बिहिबार राति एपी वान टेलिभिजनमार्फत प्रसारित कार्यक्रम रजतटपमा समावेश नेपाली चलचित्रका अभिनेत्रीहरु लक्षित एक भिडियो सामाग्रीमा संघको...

नेपाल आइडल प्रतिस्पर्धी मेघाको पहिलो अफिसियल गीत सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल,काठमाडौं । नेपाल आइडल सिजन ३ की प्रतिस्पर्धी ‘गोल्डेन माइक’ होल्डर मेघा श्रेष्ठको पहिलो अफिसियल गीतको भिडियो सार्वजनिक गरिएको छ। लोकेश बज्राचार्याको शब्द संगीतमा रहेको ‘पोल्छ’ बोलको गीतमा मेघाको आवाज...

विनोदको राष्ट्र प्रेम र रास्ट्रियता बोकेको ‘कालापानी'(भिडियो)

सेलिब्रेटी नेपाल,काठमाडौं । गायक विनोद ढकालको स्वर, शब्द तथा संगीत रहेको गीत ‘कालापानी’ को भिडियो सार्वजनिक गरिएको छ । उनले यो गीत शास्त्र ब्याण्डमार्फत ल्याएका हुन् । होमवर्क रेकर्डस नेपालको प्रस्तुतिमा निर्माण भएको भिडियोमा...

कलाकारितामा भबिस्य बनाउदै दिपिका थापा (फोटो फिचर)

सेलिब्रेटी नेपाल,काठमाडौँ। नेपाली कला क्षेत्रमा भबिस्य बनाउने उदेश्यले यो क्षेत्रलाई कर्मथलो बनाउदै अघि बढी रहेकी दिपिका थापा बिगत तिन वर्ष देखि यो क्षेत्रमा सक्रिय छिन्। उनले तिन बर्षको अबधिमा एक दर्जन जति म्युजिक भिडियोमा अभिनय...

आसुसेन फिल्म्सको नयाँ चलचित्रमा हरिबंश,प्रदिप देखि पल सम्म

सेलिब्रेटी नेपाल,काठमाडौं। आसुसेन फिल्म्स प्रोडक्सनले नयाँ चलचित्र घोषणा गरेको छ । वरिष्ठ कलाकार हरिवंश आचार्यदेखि अहिलेका चर्चित कलाकारहरुको अभिनय रहने चलचित्रको नाम ‘हु.तु.तु’ जुराइएको छ । कमेडी जनरामा बन्ने चलचित्रमा...

एलिना र बिवेकको ‘डल्ली’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल,काठमाडौं। गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा शब्द, संगीत तथा भिडियो निर्देशन...

गीतकार डा. उपाध्यायले राखे १७ विधामा १० फरक वर्ल्ड रेकर्ड

सेलिब्रेटी नेपाल,काठमाडौँ। नेपाली गीत सँगीतबाट फेरी एउटा ईतिहास कायम भएको छ । यो इतिहास नेपालका लागि मात्र नभएर विश्वका लागि गीतकार डा. डि आर उपाध्यायले कायम गरेका छन् । १२ अन्तराष्ट्रिय भाषामा १२ लाईनको गीत रेकर्ड गराएर गत महिना...

रचनाको ‘पर्खेर बसुँ’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल,काठमाडौँ। नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालको नयाँ गीत ‘पर्खेर बसुँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । पुष्पा गिरीको शब्द तथा बल के न्यौपानेको संगीत रहेको छ। सार्वजनिक भिडियोमा बरुन लिम्बु र बेबो...

अभिनेता संजय दत्त अस्पताल भर्ना

एजेन्सी। फिल्म अभिनेता संजय दत्त मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका छन् । ६१ बर्षका दत्त अक्सिजनको लेवल कम भाको कारण अस्पताल भर्ना भएको बताईएको छ । अभिनेता दत्तको कोरोना टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको छ। उनलाइ अहिले आइसियुमा...

चलचित्र ‘हामी तीन भाइ’ फेरी बन्ने

सेलिब्रेटी नेपाल,काठमाडौँ। झन्डै १५ वर्ष अघि निर्माण भएको चलचित्र ‘हामी तीन भाइ’ फेरी बन्ने भएको छ। निर्देशक शोभित बस्नेतले निर्देशन गर्ने चलचित्रका लागि कलाकारका रुपमा जयकिशन बस्नेत फाइनल भइसकेका छन् भने बाँकी कलाकार छनोट चरणमा...

Copyright © 2012 - 2026 | All Right Reserved.