सुरबिना र नरेन ‘देउसीरे’ खेल्दै (भिडियो)



काठमाडौँ। हिन्दुहरुको दोश्रो महान चाड तिहार नजिकिए संगै अस्मि रिसालको तिहारको नयाँ गीत ‘देउसीरे’ सार्वजनिक गरिएको छ । कर्ण चापागाईको शब्द रचनामा संगीतकार सुरेश अधिकारीको संगीत रहेको यस गीतमा सुरबिना कार्की,अभिनेता नरेन खड्का, गायिका अस्मि रिसाल र दिपिका थापालाई फिचर्ड गरिएको छ।

सार्वजनिक भिडियोमा सौरभ लामाको छायाँकन ,मित्र गुरुङको सम्पादन रहेकोछ। निर्देशक रामजी लामिछानेको कोरियोग्राफि तथा निर्देशनमा तयार भएको भिडियो ओ एस आर डिजिटलको आफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.