रचना र नमराजकाे लाेक दाेहाेरि गित ‘पिरतीमा दम छ’ सार्वजनिक(भिडियो)



काठमाडौं। लाेक दाेहाेरि गायक नमराज ढुंगाना र रचना रिमालकाे स्वरमा लाेकदाेहाेरि गीत ‘पिरतीमा दम छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गितमा शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयाेजन कमल साैराग, मास्टरिङ कुमार सानुकाे रहेकाे छ ।

बिक्रम चाैहानकाे निर्देशन रहेकाे म्युजिक भिडियाेमा संजिव ठकुरि र आयुष्मा कार्किकाे अभिनय रहेको छ। भिडियोमा छायांकन दिपक गिरि, सम्पादन लक्ष्मण चाैहान, कलर मिलन विष्वकर्माकाे रहेकाे छ । भिडियो डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.