निशान र अस्मिताको गीतमा मुस्कान र निकोलस (भिडियो)



काठमाडौँ। गायक निशान भट्टराई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘तिमि संग मन साटे’ बोलको गीतमा रबि मल्लको शब्द तथा संगीत रहेको छ। स्वर्णिम थापाको निर्देशनमा बनेको भिडियोमा निकोलस अर्याल र मुस्कान वाग्ले फिचर्ड छन्।

सार्वजनिक भिडियोलाई पवन सुस्लिङ्गले छायाँकन सम्पादन गरेका छन्। माया प्रेमको भाव बोकेको गीतको भिडियो गायक निशान भट्टराईको यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको थियो पछि त्यहाँबाट हटाएर श्याम कार्कीको च्यानलमा अपलोड गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.