योगेश लामा र राधिका ढकालको ‘राधा कृष्ण’ सार्वजनिक (भिडियो)



काठमाडौँ। योगेश लामा र राधिका ढकालको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक गरिएको छ। ‘राधा कृष्ण’ बोलको गीतमा भीमसेन खतिवडाको शब्द र योगेश लामाको संगीत रहेको छ। चाँगुनारायण इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोलाई सुरेश पाण्डेले कोरियोग्राफी गरेका हुन्। सुजन श्रेष्ठले खिचेको भिडियोलाई युबराज खत्रीले सम्पादन र निर्देशन गरेका छन्। काठे भाकाको लोक तथा दोहोरि गीतको भिडियोमा लोमश शर्मा र आरुसी मगर फिचर्ड छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.