एजेन्सी । बलिउड अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार आसिफ बिहीबार दिउँसो हिमाचल प्रदेशस्थित आफ्नो भाडाको घरमा मृत फेला परेका थिए। हिमाचलको काँगडामा उनी भाडाको घरमा बस्दै आएको र सोही घरमा झुण्डिएर...
Author - Celebrity Nepal
हरिवंशले गरे अटिज्म भएकाहरुकाे लागि बनेको विद्यालयको उद्घाटन
काठमाडौँ। हाँस्य कलाकार हरिवंस आचार्यले आफ्नो ६३ औं जन्मोत्सव फरक किसिमले मनाएका छन् । उनले अटिज्म रोग लागेका व्यक्तिहरुलाई पुनर्स्थापना गर्नका लागि बनेको नेपालकै पहिलो भवन उद्घाटन गरि हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाए ।...
आमा छोरीको सम्बन्ध ‘लिसन टु मि’ (भिडियो)
काठमाडौं – इन्डोनेसियन आमा तथा नेपाली बुवा बिभोद डोटेलकी छोरी आइशा डोटेलले अघिल्लो वर्षको माघ महिनामा अष्ट्रेलियाबाट नेपाली सांगीतिक क्षेत्रलाई नै सरप्राइज दिएकी थिइन् । नेपाली बोल्नै नआउने आइशाले लामो मेहनत र अभ्यासपछि पहिलो पटक...
वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’को दोस्रो सिजन सुरु
काठमाडौँ। पहिलो सिजनको सफलता पश्चात वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’को दोस्रो सिजनको प्रिमियर सुरु भएको छ । युवापुस्ता लक्षित सिरिजका दुई शृंखला युट्युबमा सार्वजनिक भइसकेका छन् । ‘ह्याप्पी रेकर्ड्स...
राजेशपायलको ‘पूर्वै शहर’ मा सन्तोष र सलिना (भिडियो)
काठमाडौँ । नेपालमा एक दशकभन्दा बढी समय रंगमञ्च र टेलीफिल्ममा काम गर्दागर्दै परिवारको साथ बेलायत हानिएका निर्देशक हुन् शन्त कुमार राई । कलाकारिताको दुनियामा केही न केही नयाँपन दिन खोज्ने यि निर्देशक बेलायत पुगेपछि पनि कलाकारिताकै...
‘चिलगाडी’ मा संगीतकार काली प्रसाद बास्कोटा अनुबन्धित
काठमाडौँ। सेलिब्रेटी नेपालको ब्यानरमा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्र ‘चिलगाडी’ मा संगीतकार काली प्रसाद बास्कोटा अनुबन्ध भएका छन् । पारी त्यो डाँडामा,निरा जहिले रिसाउने,साली मन पर्यो जस्ता चर्चित गीतका संगीतकार...
सांस्कृतिक कार्यक्रम जुम एप्स तथा टेलिभिजनबाट एकै साथ
काठमाडौँ। कोभिड १९ कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन ।...
दिनेशको ‘तलाश’ छायाँकन सम्पन्न
काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा चलचित्र ‘तलाश’ यतिबेला पोस्ट प्रोडक्सन चरणमा छ । पूर्वी नेपालका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा दिनेश लिङ्देनको निर्देशन छ । फिल्ममा उनकै कथा लेखन छ ।...
रचनाको ‘पहिलो माया’ मा केकी,सुधिर र प्रियाना (भिडियो)
काठमाडौँ। गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत ‘पहिलो माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शंकर थापाको संगीत र रचना रिमालको स्वर सुन्न सकिन्छ । प्रेम कथामा बनेको गीतको म्युजिक भिडीयो उत्कृष्ट बनेको छ । भिडीयोलाई...
राहुल र मेलिनाको ‘जिवन सुनमा सुगन्ध’ सार्वजनिक (भिडियो)
काठमाडौँ। राहुल रक्स र मेलिना राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जिवन सुनमा सुगन्ध’ बोलको गीतमा सुरज अधिकारी (सुर रक्स) को शब्द तथा संगीत रहेको छ। माया प्रेमको भाव बोकेको गीतमा महाराज थापाको...
बिश्व र अस्मिताको ‘आकाशै को’ मा मुना र रोचकको अभिनय (भिडियो)
काठमाडौँ। गायक बिश्व नेपाली र अस्मिता परियारको स्वर रहेको ‘आकाशै को’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । आनन्द राईको संगीत रहेको गीतमा डा. राजु बाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । भिडियो...
सुरबिना र नरेन ‘देउसीरे’ खेल्दै (भिडियो)
काठमाडौँ। हिन्दुहरुको दोश्रो महान चाड तिहार नजिकिए संगै अस्मि रिसालको तिहारको नयाँ गीत ‘देउसीरे’ सार्वजनिक गरिएको छ । कर्ण चापागाईको शब्द रचनामा संगीतकार सुरेश अधिकारीको संगीत रहेको यस गीतमा सुरबिना कार्की,अभिनेता...
प्रताप र अस्मिताको ‘आउ माया साथैमा’ सार्वजनिक(भिडियो)
काठमाडौँ। प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘आउ माया साथैमा’ बोलको गीतमा गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईंको संगीत रहेको छ । डान्सिङ शैलीमा तयार भएको यस गीतको भिडियोमा काट्रुन...
खिल गुरुङको निर्देशनमा ‘बारपाकी माया २’
काठमाडौँ । गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ सँस्कारको विषयलाई उत्थान गरेको थियो ।’...


