सम्झना र प्रशान्तको हाँसो खुसि सार्वजनिक (भिडियो)



काठमाडौँ। सम्झना भन्डारी र प्रशान्त परियारको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। हाँसो खुसि बोलको गीतमा प्रसान्त परियार र अमर भट्टराइको शब्द र प्रसान्त परियारको संगीत रहेको छ ।

सम्झना भण्डारि युटुब च्यानलबाट आएको भिडियोलाइ बिरेन्द्र ओलिले निर्देशन गरेका छन्। प्रकास खड्काले छायांकन गरेको भिडियोको सम्पादन दिपक बिष्टले गरेका हुन् । भिडियोमा प्रशान्त परियार,हिमा थापा,आराध्या आरएल डिसि,एल्भिन आचार्य फिचर्ड छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.