सम्झना र प्रशान्तको हाँसो खुसि सार्वजनिक (भिडियो)


काठमाडौँ। सम्झना भन्डारी र प्रशान्त परियारको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। हाँसो खुसि बोलको गीतमा प्रसान्त परियार र अमर भट्टराइको शब्द र प्रसान्त परियारको संगीत रहेको छ ।

सम्झना भण्डारि युटुब च्यानलबाट आएको भिडियोलाइ बिरेन्द्र ओलिले निर्देशन गरेका छन्। प्रकास खड्काले छायांकन गरेको भिडियोको सम्पादन दिपक बिष्टले गरेका हुन् । भिडियोमा प्रशान्त परियार,हिमा थापा,आराध्या आरएल डिसि,एल्भिन आचार्य फिचर्ड छन्।