Author - Celebrity Nepal

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुनमा

काठमाडौँ । नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२१ को जुनमा हुने भएको छ। महोत्सव जुन १८ देखि २० सम्म हुने आयोजकले जनाएको छ। वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने चौथो...

निर्माताले संचालन गरेको ‘मःम मज्जा’ उद्घाटनमा पुगे प्रदीप खड्का

काठमाडौँ। अभिनेता प्रदीप खड्काले नयाँ बानेश्वर चोकमा सञ्चालनमा आएको ‘मःम मज्जा’ को पहिलो आउटलेटको उद्घाटन गरेका छन् । बिहीवार एक कार्यक्रमका बीच उनले रिवन काटेर ‘मःम मज्जा : स्वाद घरको’ को उद्घाटन गरेका हुन् । ‘सानो मन र के घर के...

विराज र निकिताको ‘साङ्लो’युट्युबमा सार्वजनिक

काठमाडौं। अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’ युट्यबमा सार्वजनिक गरिएको छ । गत वर्ष माघमा प्रर्दशन भएको चलचित्र बिहिबार बुढासुब्बाको अफिसियल युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो । विराजको डेब्यू...

‘लप्पन छप्पन २’ महाशिवरात्रीमा प्रदर्शनमा आउने

काठमाडौँ। मुकुन्द भट्टद्धारा निर्माण तथा निर्देशित चलचित्र ‘लप्पन छप्पन २’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । चलचित्र महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २७ गतेबाट प्रदर्शनमा आउनेछ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल...

पौष १० गतेबाट ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शनमा आउने

काठमाडौँ। शुक्रबारबाट हल संचालन गर्ने तयारी गरेका हल व्यवसायीहरु अहिले आन्तरिक तयारीमा व्यस्त छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ ।...

नारायण थापा र समिक्षा अधिकारीको ‘माया जालैमा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक नारायण थापा र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘माया जालैमा’ बोलको गीतमा मुकुन्द कोइरालाको शब्द र दिपक बिश्वर्कमाको संगीत रहेको छ। आभुसन इन्टरटेन्टमेन्टले सार्वजनिक...

पल,बर्षा र नाजिर अभिनित ‘विर विक्रम २’ युट्युबमा सार्वजनिक

काठमाडौं। अभिनेता पल शाह, नाजिर हुसेन र बर्षा सिवाकोटी अभिनित चलचित्र ‘विर विक्रम २’ युट्युबमा सार्वजनिक गरिएको छ । मिलन चाम्सको निर्देशनमा निर्माण भएको चलचित्र गत बर्ष प्रदर्शनमा आएको थियो। चलचित्र ओएसआर डिजिटलको अफिसियल च्यानल...

बिना अनुमति कभर भिडियो, ओरिजिनल भिडियो भन्दा कभर हिट

काठमाडौँ। नेपाली सांगीतिक आकाशमा हिट गीतहरुको कभर भिडियो बन्ने क्रम चलिनै रहेको छ, तर हिट गीतको कभर भिडियो अथवा अडियो बनाउँदा गीतको बास्तबिक सर्जक अथवा गीतको एकाधिकार भएको कम्पनिलाई जानकारी गराई श्रोत र सौजन्य साभार गर्नु पर्ने...

कोरोनाको कारण पर धकेलियो ‘निफ’ फिल्म फेस्टिभल

काठमाडौं । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण तत्कालका लागि स्थगित भएको छ । फागुनमा हुने भनिएको निफ अहिलेलाई स्थगित गरिएको आयोजक नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले जनाएको छ । फागुनको १२ देखि १६ (फेब्रुअरी...

पदमको ‘झरी भरी’ मा सुरविना (भिडियो)

काठमाडौँ। सञ्चारकर्मी संचित खड्काको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘झरी भरी’ युट्युबमा सार्वजनिक गरिएको छ । कमल खत्रीको शब्द तथा संगीत रहेको गीतमा पदम भट्टराईले स्वर भरेका छन् । गीतको भिडियोमा स्वंयम गायक भट्टराई र...

कलाकार संघको आफ्नै भवन, शिलान्यास सम्पन्न

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको भवन चन्दागिरी वडा नं १३ मा निर्माण हुने भएको छ । शनिबार आयोजित एक समारोहका बीच शहरी बिकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका छन् । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार संघले...

चलचित्र प्रोजेक्ट बीमा सञ्चालन कार्यविधि २०७७ सुरु

काठमाडौँ। कोभिड सङ्क्रमणको महामारीबाट चलचित्र उद्योगलाई पर्न गएको क्षतिको सम्भावित न्यनुनिकरण तथा चलचित्र उद्योगलाई पुरानै अवश्थामा फर्काउन गरिनु पर्ने नीतिगत कार्ययोजना सम्बन्धमा नेपाल चलचित्र निर्माता संघ होरात्र लागि रहेको...

पुजनको ‘मेरो सासको आवाज’ मा अनु र अन्जन (भिडियो)

काठमाडौँ। पुजन काफ्लेको स्वरमा रहेको ‘मेरो सासको आवाज’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। एसपी सागरको शब्द रहेको गीतमा इन्द्र आरपीको संगीत रहेको छ। शिवन पोखरेलको कोरियोग्राफी रहेको भिडियोलाई अजय रेग्मीले छायांकन र...

मेलिना र सुनिलको ‘उभौली’ सार्वजनिक(भिडियो)

काठमाडौँ। सिनेम्याटोग्राफर ज्ञानु राईको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘उभौली’ युट्युबमा सार्वजनिक गरिएको छ । सुनिल राईको संगीत तथा एरेञ्ज रहेको गीतको शब्द रचना सेमन्त राईले गरेका हुन् । किराँती रीती रीवाज र संस्कृतीको...

Copyright © 2012 - 2026 | All Right Reserved.