Author - Celebrity Nepal

‘हामि यता छौँ’ भन्दै आए घनश्याम र मेनुका (भिडियो)

काठमाडौँ। अहिले सडकमा राजनैतिक नारा ‘हामि यता छौँ’ चर्चित छ । यहि नारालाइ टपक्कै टिपेर गायक घनश्याम रिजालले गीत बनाएका छन् । गीतले राजनीतिक परिवेश नछोए पनि समय र परिवेशलाइ जोडेको छ । गीतमा घनश्याम रिजाल र मेनुका परियारको आवाज...

हल संचालन गर्ने कुरा डिर्पाटमेन्टल स्टोर खोलेजस्तो होइन:डा.गिरि

दाङ । कोरोना महामारीकै बिचमा चलचित्र क्षेत्रलाई गतिशिल बनाउन चलचित्र क्षेत्रसंग सम्बद्ध सबै पक्ष मिलेर जानुको विकल्प नभएको चलचित्र क्षेत्रका सरोकारवालाले बताएका छन् । चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार घोराहीमा आयोजना गरेको...

पूर्ण लिम्बु र मेलिना राइको ‘सोल्टिनी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीत रहेको गीतमा शिला बहादुर मोक्तानको संगीत संयोजन रहेको छ। समाज सेवी गायकका रुपमा परिचित लिम्बुको यस अघि...

हरितारा चलचित्र पुरस्कार मदनदाश र कृष्ण मल्ललाई प्रदान

काठमाडौँ। परिवर्तन नेपालले पौष २२ गते एक समारोहका वीच हरितारा चलचित्र पुरस्कार , श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार र परिवर्तन सम्मान प्रदान गरेको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक सदस्य मालिका राणाको सभापतित्वमा...

‘एउटा यस्तो प्रेम कहानी’ को शिर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को शिर्ष गीत सार्वजनिक गरिएको छ। आगामी माघ १ गते बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको शिर्ष गीत आज राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक...

शोभाको गजल ‘घायल’मा अर्जुन र सभ्यता (भिडियो)

काठमाडौँ। गायीका शोभा पाण्डेको आवाजमा नयाँ गजल ‘घायल’ सार्वजनिक गरिएको छ । डा. कृष्णहरि बरालको शब्द रचना र संगीतकार महेश खड्काको संगीतमा तयार पारिएको गितको भिडियोमा कलाकार अर्जुन थापा र सभ्यता गिरीको अभिनय रहेको छ ।...

कसको याद भुलाउन मदिरा पिउन थाले नरेश भट्टराई ? (भिडियो)

काठमाडौं । गायक शिव परियारको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो याद भुलाउन’बोलको गीतको भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र टेलिभिजनकर्मी तथा मोडल साक्षी लम्साल फिचर्ड छन् । गीतमा उमेश रेग्मीको शब्द तथा संगीत, महाराज...

राजनराजको गीतमा राधाकृष्ण बने पल र रेश्मा (भिडियो)

काठमाण्डौ। अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे अभिनित म्यूजिक भिडियो ‘क्या मज्जा आको’ सार्वजनिक गरिएको छ । एजिएल इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतको भिडियो एजिएल कै अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । राजनराज...

सौन्दर्य प्रतियोगिताका विजेताहरु अव क्यालेन्डरमा

काठमाडौँ। सौन्दर्य प्रतियोगिताका विजेताहरु अव क्यालेन्डरमा पनि समेटिने भएका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्टले नयाँ बर्षको अवसर पारेर सौन्दर्य प्रतियोगीताका विजेतालाई समेटेर क्यालेन्डर ल्याएको हो । क्यालेन्डरमा लिटिल एण्ड टिन...

४० दिनमा सकियो पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’

काठमाडौ। प्रेमकथानक चलचित्र ‘कृष्ण–लीला’ को सम्पूर्ण छायांकन सम्पन्न भएकोे छ । मंसिर दोश्रो सातामा झापाबाट सुरु गरिएको चलचित्रको आइतबार झापामै ‘इन्ड कल्याप’ गरिएको हो । करिब ४० दिन निरन्तर खिचिएको चलचित्रको निर्देशक दीपक ओली हुन्...

लक्ष्मण गगनको ‘नजरले नजरको’ सार्वजनिक (भिडियो)

काठमाडौं। नयाँ सांगीतिक गजल ‘नजरले नजरको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत/गजलमा राज सागरको स्वर तथा संगीत सुन्न सकिन्छ । गीतमा सन्जिव बराइलीको एरेन्ज तथा दीप गुरुङको मिक्सिङ रहेको छ । सार्वजनिक गीतको भिडियोमा भने, नग्मा...

शिशिरलाई निशाले छाडे पछि (भिडियो)

काठमाडौं । पछिल्लो समय म्युजिक भिडियो निर्माण क्रम बढेको छ । बिबिध खाले भाका र शैलिका गीतका भिडियोहरु सार्वजनिक हुने सिलसिलामा मनै छुने मर्मश्पर्शी बियोगान्त गीतको भिडियो श्रोता, दर्शकमाझ आएको छ । लक्ष्मी काम्बाङको शब्द ‘छाडी...

अस्मिता र राजुको ‘तिम्रो मायामा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। अस्मिता अधिकारी र राजु सेन्चुरीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजु सेन्चुरी,अनुराग श्रेष्ठ र देव कुमारी लामिछानेको शब्द रचना रहेको गीतमा संगीत राजु सेन्चुरीको रहेको छ। ‘तिम्रो मायामा’...

कोरोनाको कारण बन्द चलचित्र घर खोल्न अनुमति

काठमाडौँ। कोरोना भाइरस महामारीका कारण २०७६ चैतदेखि बन्द भएका सिनेमा घर खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा बन्द गर्न सक्ने अधिकार...

Copyright © 2012 - 2026 | All Right Reserved.