Author - Celebrity Nepal

आकाश र याङसुको ‘मुनामदन’ जस्तै माया (भिडियो)

काठमाडौँ। मनोज कार्कीको नयाँ गित मुनामदन- २ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको हो । गायक जनक बिबश न्यौपाने र गायिका रचना रिमालको स्वर रहेको गीतमा शब्द तथा...

जुनुको ‘यहाँ हार्नेको कथा’(भिडियो)

काठमाडौं । गायिका जुनु गौतमको स्वरमा नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ‘यहाँ हार्नेको कथा’ बोलको गीतमा नविन श्रेष्ठकोे शब्द तथा संगीत रहेको छ । मनिष चक्रवर्तीको एरेन्ज रहेको छ । गीतको भिडियोमा नानी थापा, मिलन दाहाल र...

प​ल​ र​ गौरीको ‘प​र​देश​मा एक्लै हुदाँ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। ‘एक्लै हुदाँ प​र​देश​मा’बोलको गीत सार्वजनिक भएको छ । बिदेशीएको यूवाको कथामा निर्माण​ भ​एको भिडियोमा हो । ग​रीबीका कारण बिदेश​ जानुप​र्ने बाध्य​ता र​ त्य​स​ले प​रिवार​सँग​ छुट्टिनुप​र्ने अव​स्थालाई भिडियोले...

संचारकर्मी कुमारको ‘सम्बन्ध’ ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा एउटा परिवार भित्रको मिलन, द्वन्द्व, तिरस्कार, माया प्रेम लगायतका कुरा देखाइएको छ । पारिवारिक...

धन किरण र अन्जुको ‘हावा सरर’ सार्वजनिक (भिडियो)

काठमाडौँ। अंग्रेजी नयाँ बर्षको अवसर पारेर गायक धन किरण गुरुङ र गायीका अन्जु पन्तको स्वर रहेको गीत भिडियो सार्वजनिक गरिएको छ। ‘हावा सरर’बोलको गीतमा शब्द तथा संगीत गायक स्वयम् गुरुङको रहेको छ। मिलन चाम्सले निर्देशन...

‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ। शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को प्रदर्शन मिति संगै फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। आगामी माघ १ गते बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक फर्स्ट लुकमा अभिनेता शिव...

‘हिड्दा हिड्दै’को छायाँकन सुरु

काठमाडौ। कोहलपुरस्थित चर्चित कलेज–कोहलपुर मोडल कलेजले चलचित्र निर्माणमा समेत हात बढाएको छ । कलेजले नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टसँगको सहकार्यमा ‘हिड्दा हिड्दै’ नामक चलचित्रको निर्माण थालेको हो । गत असोजमा शुभमुर्हत गरिएको सो...

‘गणपति’घोषणा, मुकुन र मेनुकाको जोडी बाँधिने

काठमाण्डौ । सविन अधिकारीको निर्देशनमा चलचित्र ‘गणपति’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रले भगवान र मानिसबीचको फरक देखाउनेछ । माघ २ गतेबाट छायांकन सुरु हुने चलचित्रको कथा, पटकथा तथा...

पत्रकार गिरीलाई रंगपत्रकारिता पुरस्कार

काठमाडौं । रंगपत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित भएका छन् । ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ उनलाई सो सम्मान प्रदान गरिएको हो । शनिबार ठमेल स्थित भोजन भुमिका आयोजित वार्ड समारोहमा सुचना प्रविधि...

लाख बिन्ती गर्दा पनि दीलिपले दिएनन् माफी (भिडियो)

काठमाडौं। अभिनेता दीलिप रायमाझी अभिनीत ‘लाख बिन्ति’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । निर्देशक राजु अधिकारीको निर्देशनमा बनेको भिडियोमा दीलीपको साथमा बिन्दिया शाही,निक शर्मा,सपनकुमार थापाले अभिनय गरेका छन् । रामकृष्ण ढकालको...

नेफ्टा अवार्डको १० औं संस्करण यहि बर्ष हुने

काठमाडौँ। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण यहि बर्ष हुने भएको छ । आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले आगामी फागुन अन्तिम साता अवार्ड आयोजना गर्ने प्रेस...

‘एउटा यस्तो प्रेम कहानी’ को आइटम गीतमा छल्कियो सुष्माको जवानी (भिडियो)

काठमाडौँ। चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को आइटम गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘हलाल’ बोलको गीतमा गायिका मिना निरौलाको स्वर, बि. बि. थापाको शब्द र किशोर थापाको संगीत रहेको छ । त्यस्तै गीतको भिडियोमा...

जन्मदिनमा पुरनले गरे ‘तीन जुङ्गे’ घोषणा

काठमाडौँ । हाँस्य कलाकार, निर्माता तथा निर्देशक पुरन थापाले नयाँ चलचित्र ‘तीन जुङ्गे’ निर्माण गर्ने भएका छन् । उनले आफ्नो जन्मदिन (पुस १२) को अबसर पारेर आइतबार कमेडी जनराको ‘तीन जुङ्गे’ को घोषणा गरेका हुन् । यस अघि ‘पिरिम पर्या...

जय किशन र एलिनाको ‘जेपीटी’ सार्वजनिक (भिडियो)

काठमाडौं । चलचित्र निर्देशनमा डेव्यु १५ बर्षका राजेन्द्र साने निर्देशित चलचित्र ‘स्वागतम् माई दिलपुर’ को ‘बोल्दीन जेपिटी…’ बोलको गीत सार्वजनिक गरिएको छ । साईराम पिक्चर्सको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा...

Copyright © 2012 - 2026 | All Right Reserved.