रचनाको तीज गीत ‘हे शिव भोला’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायिका रचना रिमालको स्वरमा तीज गीत ‘हे शिव भोला’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द रचना तथा संगीत बाबुल गिरीले गरेका हुन् ।

यस गीतको भिडियोमा तिर्सना बुढाथोकी, रजिना केसी र यम पटेलले अभिनय गरेका छन् । अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको गीतको भिडियो आरजे एसआइले निर्देशन गरेका हुन् भने सबि डियरले भिडियो निर्माण गरेका हुन् । भिडियो ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.