‘छल छल’ मा दुई ट्वीन्स जोडी (भिडियो)


काठमाडौँ। गायक सरोेज सुजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वरमा समावेश ‘छल छल’ बोेलकोे गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोेखरेलको संगीत छ ।

भिडियोमा ट्विन्स दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले ट्विन्स दाजुभाई अमर र अमृत दाहालसँग रोेमान्स गरेका छन् । भिडियोेको निर्देशन विधान कार्कीले गरेका हुन् । भिडियोमा दीपक मान सिंहको कोरियोेग्राफी, नवराज उप्रेतीको छायांकन छ । भिडियोमा माधव शर्मा एसोसियट निर्देशककोे रुपमा छन् । विधानले यो भिडियोलाई डान्सिङ शैैलीमा तयार पारेको छन् ।