‘छल छल’ मा दुई ट्वीन्स जोडी (भिडियो)



काठमाडौँ। गायक सरोेज सुजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वरमा समावेश ‘छल छल’ बोेलकोे गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोेखरेलको संगीत छ ।

भिडियोमा ट्विन्स दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले ट्विन्स दाजुभाई अमर र अमृत दाहालसँग रोेमान्स गरेका छन् । भिडियोेको निर्देशन विधान कार्कीले गरेका हुन् । भिडियोमा दीपक मान सिंहको कोरियोेग्राफी, नवराज उप्रेतीको छायांकन छ । भिडियोमा माधव शर्मा एसोसियट निर्देशककोे रुपमा छन् । विधानले यो भिडियोलाई डान्सिङ शैैलीमा तयार पारेको छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.