काठमाडौं । यही बैशाख २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘षट्कोण’को ‘रहस्य’ बोलको प्रमोशनल गीत सार्वजनिक गरिएको छ । यूनिक पोइटको शब्द रचना तथा स्वर रहेको गीतको संगीत बिषेश पाण्डेले तयार पारेका हुन् । सार्वजनिक गीतमा...
Author - Celebrity Nepal
‘मन्त्र’ अभिनेत्री दिया एभरेस्ट बेस क्याम्प ५३४८ मिटरको उचाईमा
काठमाडौँ। बैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मन्त्र’ ले प्रचार प्रसारलाई तिव्र पार्दै लगेको छ । यति बेला अभिनेत्री दिया पुन सगरमाथा आरोहणको क्रममा रहेकी छन्। उनले सगरमाथा बेस क्याम्पबाट...
साताको संगीत बजार : आए चुनावीदेखि राजेश हमाल अभिनित गीत
काठमाडौं । पछिल्लो साता युट्युबमा दुई दर्जन बढी गीतहरु सार्वजनिक भए । प्रमोद खरेलले स्वर दिएका केही गीतहरु पछिल्लो साता युट्युबमा आएका छन् । उनको स्वरमा ‘भन निष्ठुरी’, ‘पानी मिठो सलल बग्ने खोलीको’, ‘चुपचाप मन पराएँ’, ‘यो सब...
बालेन शाहको प्रतिबद्धता पत्र : होम डेलिभरी सरकारदेखि भष्ट्राचार विरोधी ब्यूरोसम्मको योजना
काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ¥यापर बालेन शाहले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । २८ बुँदे...
शोभितको चलचित्र ‘हाम्रो स्वर्ग’को छायांकन सुरु
काठमाडौं। शोभित बस्नेतको निर्देशन रहने चलचित्र ‘हाम्रो स्वर्ग’को छायांकन सुरु भएको छ । शुक्रवार जुम्ला जिल्लाको पटमारा गाउँबाट निर्देशक बस्नेतले चलचित्रको छायांकन थालेका हुन् । चलचित्रमा मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा...
मिलनले ल्याए ‘आमा’बोलको गीत
काठमाडौं । गायक मिलन श्रेष्ठले ‘आमा’बोलको गीत सार्वजनिक गरेका छन् । नजिकिँदो मातातिर्थ औसी अर्थात आमाको मुख हेर्न दिनलाई लक्षित गर्दै श्रेष्ठले शुक्रबार यो गीत सार्वजनिक गरेका हुन् । हाल अमेरिकामा बस्दै आएका श्रेष्ठले राजनराज...
यो साता छैन नयाँ नेपाली चलचित्र
काठमाडौं । फ्राइडे रिलिजमा यो साता कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएको छैन । नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ नै अहिले देशभरका हलहरूमा प्रदर्शनरत छ । यता, दक्षिण भारतिय चलचित्र ‘केजीएफ : च्याप्टर २’ पनि...
‘षट्कोण’ युवाहरुको टिमले बनाएको साइकोलोजिकल थ्रिलर फिल्म : निर्देशक
काठमाडौँ। आगामी बैशाख २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘षट्कोण’को बिहिबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरियो । पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका मुख्य कलाकार कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, निर्देशक मिलन डि...
सौगात, बुद्धि र दीया स्टारर फिल्म ‘मन्त्र’ सेन्सर पास
काठमाडौं । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ । यही बैशाख १६ गतेबाट प्रदर्शनमा आउने चलचित्रले यूनिभर्सल सर्टिफिकेट पाएको हो । केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई सबै दर्शकले हेर्न...
सकियो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’, ‘टुल्की’लाई उत्कृष्ट फिचर फिल्मको अवार्ड
काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा सोमबारदेखि शुरु भएको महोत्सव बुधबार सकिएको हो । महोत्सवमा विभिन्न...
स्टेजपछि स्टुडियोतिर ब्यस्त रचना
काठमाडौं । कोरोना महामारीका कारण लामो समय मेला महोत्सवहरु हुन् सकेनन् । कोरोना महामारी मत्थर भएपछि भने मेला महोत्सवको लहर चल्यो । बैशाखसम्म नै मेला महोत्सवहरु आयोजना गरिए । अहिलेपनि कतिपय स्थानमा मेला महोत्सवहरु भैरहेका छन् । र...
लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु
काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका...
विमलराजले ल्याए रोईला गीत ‘लप्टन बाउको छोरी’
काठमाडौं । गायक विमलराज पौडेलले ‘लप्टन बाउको छोरी’बोलको गीत सार्वजनिक गरेका छन् । यो रोइला गीत हो । थुप्रै चर्चित गीत सिर्जना गरेका साजन पराजुलीको शब्द रचना र केशव सापकोटाको संगीत रहेको गीतमा विमलराज पौडेल र रेजिना परियारले स्वर...
‘राष्ट्रिय लोकदोहोरी महोत्सव’का विजेताहरुलाई नगद पुरस्कार वितरण, गीत समेत निःशुल्क रेकर्ड गराइदिने
काठमाडौं । डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिज प्रा.लि.को आयोजनामा भएको प्रतियोगिता सहितको ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ का विजेताहरुलाई नगद पुरस्कार प्राप्त गरेका छन् । सोमबार एक विशेष कार्यक्रमको आयोजना गरेर नगद पुरस्कार...


