काठमाडौं। आगामी बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर ४’ को एक गीतमा जि-बब नामले परिचित र्यापर सुदीप भण्डारीले स्वर दिएका छन् । गीतमा उनकै शब्द तथा संगीत रहेको छ । अभिनेता पल शाह प्रकरणमा मुछिएपछि ‘ए मेरो...
Author - Celebrity Nepal
टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’, प्रथम हुनेलाई पाँच लाख पुरस्कार
काठमाडौं । काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दैै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने...
दयाहाङ,बिपिन र बर्षाको ‘के घर के डेरा’ निर्माण घोषणा
काठमाडौं। कमेडी तथा सोसल ड्रामा चलचित्र ‘के घर के डेरा’को निर्माण घोषणा गरिएको छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहनेछ । कोरोना महामारी अघि...
कर्मा अभिनित ‘षट्कोण’को टिजर रिलिज
काठमाडौं । नेपाली कथानक चलचित्र ‘षट्कोण’को टिजर सार्वजनिक गरिएको छ । कर्मा र भोलाराज सापकोटाको शीर्ष भूमिका रहेको चलचित्रको बुधबार टिजर सार्वजनिक गरिएको हो । मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको चलचित्रको ५४ सेकेन्डको टिजरले दर्शकमा...
‘मुटु चिरेर’मा अर्जुन र गीता
लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । विशाल निरौलाको शब्द एवं संगीत र प्रमोदको स्वर रहेको ‘मुटु चिरेर’बोलको सेन्टिमेन्टल गीत मंगलबार सार्वजनिक गरिएको हो । सुरेन्द्र बसेलको निर्देशनमा तयार गीतको भिडियोमा...
चलचित्र ‘लक्का जवान’को ट्रेलर रिलिज
काठमाडौं । आउँदो बैशाख २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक गरिएको छ । हास्य कलाकारितामा ख्याती कमाएका शिवहरि पौड्यालको निर्देशनमा बनेको चलचित्रको मंगलबार एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक...
मन्त्र अभिनेत्री दीया र गायक राजु सगरमाथा आरोहण गर्दै
काठमाडौं । आगामी बैशाख १६ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रकि मुख्य अभिनेत्री दिया पुन र गायक राजु लामाले सगरमाथा आरोहण गर्दैछन् । अभिनेत्री दीया पुनले ६ तारिखबाट आरोहण यात्रा थाल्नेछिन् भने राजु लामाले १० तारिखबाट...
स्टारडममा होइन चलचित्रमा भरोसा छ : झरना थापा
काठमाडौँ। चलचित्र ‘ए मेरो हजुर ४’ निर्देशक झरना थापाले चलचित्रको कथा र निर्माणमा पुरा भरोसा रहेको बताएकी छिन् । बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘ए मेरो हजुर ४’ मा अनमोल केसी वा सुहाना थापाको स्टारडम भन्दा...
राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिताको उपाधि अस्मिता र जीवनको टिमलाई
काठमाडौं । ‘टुबोर्ग छैटौं राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता’ को उपाधि नगरकोट दोहोरी साँझले जितेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा भएको प्रतियोगीताको उपाधि नगरकोट दोहोरीको अस्मिता...
रिसभ र स्नेहा बने ‘रनवे ड्रिम्स २०२२’ को विजेता
काठमाडौँ। ‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि रिसभ मितल र स्नेहा ढकालले जितेका छन् । स्नेहाले ८ प्रतियोगीलाई पछि पार्दै केटीतर्फ र रिसम १० प्रतियोगीलाई पछि पार्दै केटा तर्फको शीर्ष उपाधि चुमेका हुन् । विजेताले ७० हजार नगदसहित...
राजीवको ‘ग्रहण’ मा नम्रता र विनय
काठमाडौँ। राजीव गुरुङको निर्माण तथा निर्देशन चलचित्र ‘ग्रहण’ बन्ने बहेको छ। ‘ग्रहण’ नाममा २० वर्ष अघि चलचित्र बनेको थियो। चलचित्रको सिक्किमस्थित गान्तोकमा आइतवार सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको...
पत्रकार माथी भएको दुर्व्यवहार प्रति पत्रकार महासंघको आपत्ति
काठमाडौँ। लालीगुराँस डटकमका संचालक कमल सरगम चौलागाईंलाइ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष दिपक खड्काले दुर्व्यवहार गरेकाे घटनाप्रति नेपाल पत्रकार महासंघ ललितपुरले आपत्ति जनाएको छ । लोक तथा दोहोरी गीत...
‘ए मेरो हजुर ४’ को तेश्रो गीत ‘तिमि र म’ सार्वजनिक
काठमाडौं। अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को तेश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिमि र म’ बोलको गीतमा उदय राज पौडेलको स्वर रहेको छ। गीतमा शब्द तथा संगीत प्रतिक पौडेलको रहेको छ। गीतमा...
उपाध्यायले पुर्याए १०८ विश्व रेकर्ड
काठमाडौंँ । गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन् । ४ बर्षमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत उनले यो कीर्तिमान राखेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहबीच उनले २८ विश्व कीर्तिमान प्रमाण पत्र...


