Author - Celebrity Nepal

थानेश्वरको गजल गीत ‘बेचेर सपना मैले’ यूट्युब ट्रेन्डिंगमा

काठमाडौं। नेपाली गजल गायनको दुनियामा फरक शैलीमा प्रस्तुत हुने गायक थानेश्वर गौतमको नयाँ गजल गीत ‘बेचेर सपना’ यतिबेला चर्चामा छ । भिडियो शेयरिंग प्लाटफर्म यूट्युब र टिकटकमा धेरै सुनिने र देखिने गीतमा केहि दिनयता ‘बेचेर सपना’ पर्दछ...

चलचित्र पत्रकार संघ नेपाल द्वारा सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालले आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा २३ औं वार्षिक उत्सव मनाउने भएको छ । संघले जारी गरेको विज्ञप्ती अनुसार जेठ ७ गते शुभकामना आदानप्रदान गरि उक्त दिवस मनाउने तयारी गरेको हो । यस्तै...

‘लाइफ इन एलए’ को गीत सार्वजनिक

काठमाडौँ। सुर्य एन श्रेष्ठ निर्देशित सिनेमा ‘लाइफ इन एलए’को गीत सार्वजनिक गरिएको छ । आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने सिनेमाको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो । ‘उदाएर आयो तिमी’ बोलको गीतमा...

सचिनको ‘छ भनुँ की छैन’ मा सरोज र आस्मा

काठमाडौं। गायक सचिन रौनियारले आफ्नो गीत ‘छ भनुँ की छैन भनुँ’को भिडियो दर्शकमाझ ल्याएका छन् । काठमाडौंमा एक समारोहबीच शुक्रबार यो गीतको भिडियो विभिन्न अग्रज कलाकारहरुबाट सार्वजनिक गरियो । यो गीतको भिडियोलाई कार्टुन क्रिउले बनाएको...

‘के घर के डेरा’ को शुभमुहूर्त

काठमाडौँ। शुक्रबार दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को शुभमुहूर्त गरिएको छ । सिनेमाको शुभमुहूर्तसँगै एक दुश्य पनि छायांकन गरिएको थियो । शुभमुहूर्त गरिएपनि सिनेमाको रेगुलर छायांकन जेष्ठ २ गतेबाट मात्रै...

‘षट्कोण’ आजबाट देशैभर प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘षट्कोण’ रिलिज भएको छ छ । मिलन डि काप्रिले निर्देशन गरेको चलचित्र ‘षट्कोण’ क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको हो । देशभर एक साथ प्रदर्शनमा आएको...

नेपालको पहिलो ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ प्रशारण सुरु

काठमाडौँ। ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ वैशाख २२ गते बिहीबारबाट प्रसारणमा आउने भएको छ । उक्त रियालिटी सोमा वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन ७ जना भिडियो निर्माता निर्देशक टिम बिच प्रतिस्पर्धा हुनेछ । प्रत्येक...

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छानिए

काठमाडौँ। ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छानिएका छन् । राजधानीको ग्लोबल स्कुल अफ साइन्स्, पुरानो बानेश्वरमा आयोजित छनौट चरणको पहिलो अडिसनबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन् । छनौट...

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का उत्कृष्टलाई अवार्ड वितरण

काठमाडौं । गोरखा जिल्लाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा विभिन्न विधाका उत्कृष्टलाई अवार्ड वितरण गरिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा गत वैशाख ५ देखि ७ गतेसम्म यो महोत्सव आयोजना गरिएको थियो । उक्त महोत्सवमा...

‘मन बिगार्यो स्त्री जातैले’ भन्दैछन् पुष्प र सुधिर [म्युजिक भिडियो]

काठमाडौं । गीतकार डिआर उपाध्यायको शब्दमा तयार भएको ‘स्त्री जातैले’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतकार उपाध्यायले विभिन्न कृतिको माध्यमबाट थुप्रै पटक विश्व रेकर्डमा नाम लेखाईसकेका छन् । प्रदाप दास र रचना रिमालको स्वर...

डिपी र ममताको स्वरमा ‘मायाको मौसम’, सुधिरको जन्मदिन पारेर सार्वजनिक

काठमाडौं । गीतकार डिपी खनाल र गायिका ममता गुरुङको स्वरमा ‘मायाको मौसम’ बोलको प्रेमगीत सार्वजनिक गरिएको छ । भिडियोका मोडल सुधिर श्रेष्ठको जन्मदिन पारेर बुधबार गीत सार्वजनिक गरिएको हो । सदु थापा खनालको शब्द, शंकर थापा ‘स्माइल’को...

‘षट्कोण’ टाइटल ट्रयाक सार्वजनिक

काठमाडौं । आगामी शुक्रबार अर्थात बैशाख २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘षट्कोण’ को टाइटल ट्रयाक सार्वजनिक गरिएको छ । विराज गौतमको स्वरमा रहेको गीतमा शब्द तथा संगीत विराज गौतम र बिसेष पाण्डेको रहेको छ। मिलन डि काप्रिले...

मदनकृष्ण र हरिवंशको सर्ट फिल्म ‘सरी ज्वाइँ साब’ युट्युब ट्रेन्डिङमा

काठमाडौं । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सर्ट फिल्म ‘सरी ज्वाइँ साब’ युट्युब ट्रेन्डिङमा परेको छ । ४० मिनेट अवधिको यो सर्टफिल्म चार दिनअघि ‘मह संचार’ च्यानलमार्फत सार्वजनिक गरिएको थियो । सर्टफिल्मले...

कांग्रेस प्रवेश गरेकी श्वेता भन्छिन्– मन, वचन र कर्मले भ्याएसम्मको योगदान दिने प्रयास गर्नेछु

काठमाडौं । अभिनेत्री श्वेता खड्काले आफूले नेपाली कांग्रेस रोज्नुको कारणबारे स्पष्ट पारेकी छिन् । उनले धेरै पटक स्व–संवाद, स्व–विश्लेषण र स्व–विचार गरेर नेपाली कांग्रेस प्रवेश गरेको बताएकी छिन् । कलाकारिता, व्यवसाय, सामाजिक सेवाको...

Copyright © 2012 - 2026 | All Right Reserved.