Author - Celebrity Nepal

सिक्किम सरकार द्वारा ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाउने निर्णय

काठमाडौं । नेपालमा व्यवसायिक सफल चलचित्र ‘कबड्डी ४’को प्रदर्शनमा भारतको सिक्किम सरकारले रोक लगाएको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको...

चलचित्र पत्रकार संघ नेपाल बाँके शाखा कार्यसमिति पुनर्गठन

काठमाडौँ। चलचित्र पत्रकार संघ नेपाल बाँके शाखा कार्यसमिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। आइतबार नेपालगन्जमा सम्पन्न समिति पुनर्गठन कार्यक्रममा अध्यक्षमा रामचन्द्र पौडेलसहित ११ जनाको समिति गठन भएको छ । चलचित्र पत्रकार संघ...

‘अति भो’ टेलिसिरियलमा ‘टार्जन’को अभिनय

काठमाडौं । थुप्रै नेपाली चलचित्रमा डरलाग्दा भिलेनको भूमिकामा अभिनय गरेका ‘टार्जन’ उपनामबाट चिनिने अभिनेता राजीव मानन्धरले टेलिसिरियल ‘अति भो’मा अभिनय गरेका छन् । आईतबार प्रशारण भाग १ सय २ मा राजीवको अभिनय हेर्न सकिन्छ । सिरियलका...

‘हिजो आजका कुरा’ असोज २८ मा रिलिज हुने

काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’ असोजमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले चलचित्रलाई असोजमा प्रदर्शन गर्ने निर्णय गरेको हो । यो चलचित्रले कोरोना महामारीअघि निर्माण सकिएर २०७७ को बैशाख १२ गतेका लागि प्रदर्शन मिति तोकेको...

‘डान्स मास्टर लिल च्याम्प्स’को भोटिङ्ग पार्टनरमा ‘पे-वेल’

काठमाडौँ। डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल च्याम्प्स’ को भोटिङ्ग पार्टनर ‘पे वेल’ बन्ने पक्का भएको छ । आइतबार एक कार्यक्रमका बिच ‘थ्रि प्रोडक्सन’ र ‘पे-वेल’ बिच सम्झौता भएको हो...

‘काठमाडौं सर्ट फिल्म फेस्टा’ छैठौं संस्करणको घोषणा

काठमाडौं । छायाँछवि क्रियसनले आयोजना गर्दै आएको छोटा फिल्महरुको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करणका लागि आव्हान गरेको छ । यो फेस्टाका लागि २०७९ असार २६ गतेसम्म छोटा फिल्म दर्ता गरी सक्नुपर्ने आयोजकले जनाएको छ...

‘घनचक्कर’ को भोजपुरी भाषाको प्रमोशनल गीत सार्वजनिक

काठमाडौं। आगामी असार १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘घनचक्कर’ को भोजपुरी भाषाको प्रमोशनल गीत सार्वजनिक गरिएको छ । बिजन श्रेष्ठको संगीत रहेको गीतको शब्द रचना जेवी डिसी र बन्दना मैनालीले गरेका हुन् ।...

‘प्रकाश’को विदेश राइट्स महँगो मुल्यमा बिक्रि

काठमाडौँ। दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’को विदेश राइट्स महँगो मुल्यमा बिक्रि भएको छ । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश अधिकार...

निवेशको ‘चुमी रहुँ’ सार्वजनिक [भिडियोसहित]

काठमाडौं । निवेश श्रेष्ठको स्वरमा ‘चुमी रहुँ’बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा निवेशकै शब्द रहेको छ । निवेशकै कन्सेप्टमा सागर तामाङले भिडियोको निर्देशन गरेका छन् । भिडियोमा सुरज पौडेल, करुणा घिमिरेको अभिनय छ । सुधांशु...

‘सिल्ली फो’ले थाल्यो प्रचारप्रसार, केकी भन्छिन् – फिल्ममा अभिनय गर्दा संघर्षको दिनहरु याद आयो

काठमाडौं । ‘छ माया छपक्कै’पछि अभिनेत्री केकी अधिकारी नयाँ फिल्म ‘सिल्ली फो’मार्फत दर्शकमाझ आउँदैछिन् । उनको शीर्ष भूमिका रहेको यो फिल्म असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । कमेडी जनराको फिल्ममा उनले करिअर स्थापित गर्न...

आगामी मंगलबार विवाह गर्दै ईन्दिरा जोशी

काठमाडौं । नेपालकी लोकप्रिय गायिका इन्दिरा जोशीले आगामी मंगलबार विवाह गर्ने भएकी छिन् । उनले प्रेमी शरद केडियासँग जेठ ३१ गते अर्थात आगामी मंगलबार विवाह गर्न लागेकी हुन् । आईतबार सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले आफूहरुले...

चलचित्र पत्रकार संघ दाङ शाखाको १४ औँ वार्षिकोत्सव

दाङ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आफ्नो १४ औँ वार्षिकोत्सव मनाएको छ । शनिबार तुलसीपुरमा एक कार्यक्रमकाबीच संघले वार्षिकोत्सनव मनाएको हो । संघका शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख...

बसन्तको ‘रेलिमै…’लाई २० लाख दर्शक, रुचाए दाईजो प्रथाको पीडा बोलेको गीत

काठमाडौं । बसन्त विश्वकर्माको नयाँ गीत ‘रेलिमै…’लाई स्रोता एवं दर्शकले रुचाएका छन् । बसन्त र शान्तीश्री परियारको स्वर रहेको गीतले सुरुवातका दिनमा भने खासै भ्युज पाएको थिएन् । मिठासपूर्ण अडियो र भिडियोमा उठाईएको दाईजो...

कमेडी सिरियल ‘मालामाल’को प्रशारण सुरु

काठमाडौँ। कमेडी सिरियल ‘मालामाल’ को प्रशारण सुरु भएको छ । ओएसआर डिजिटलको प्रस्तुति रहेको सिरियलको नियमित प्रसारण ओ एस आर मुभिजमा हरेक शुक्रबार राति ८ बजे हुनेछ । सामाजिक तथा समसामयिक बिषय उठान गरेको हाँस्यव्यङ्ग्य...

Copyright © 2012 - 2026 | All Right Reserved.