काठमाडौँ। गायक शिव परियारको स्वर रहेको नयाँ गजल गीत ‘समुन्द्र सबै शराब भए’ सार्वजनिक भएको छ । विशिष्ट संगीतकार आलोकश्रीको संगीत रहेको गीतका शब्द हरि पौडेलले कोरेका हुन् । गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ । गीतको आकर्षक...
Author - Celebrity Nepal
‘दोख’को शीर्ष गीतमा अमृत गुरुङको स्वर [भिडियो]
काठमाडौं । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङको स्वर...
‘झिंगेदाउ’ अब भदौं १७ मा, ‘सम्हालिन्छ कहिले मन’सँग भिड्ने
काठमाडौं । चलचित्र ‘झिंगेदाउ’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि भदौं ३१ गतेका लागि प्रदर्शन मिति तोकिएको चलचित्र अब भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो...
ऐतिहासिक चलचित्र ‘नालापानी’ तिहारमा रिलिज हुने
काठमाडौं । नेपाली कथानक चलचित्र ‘नालापानी’को प्रदर्शन मिति तोकिएको छ । यो चलचित्र तिहारको अवसर पारेर कार्तिक ४ गते प्रदर्शन गरिने भएको हो । निर्देशक रिमेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र...
‘ठेकीमा मदानी’मा सुधिरसँग सुपा
काठमाडौं । युट्युब बजारमा ‘ठेकीमा मदानी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गोविन्द अर्याल र मेलिना मैनालीको स्वर रहेको गीतको भिडियोमा मोडल सुधिर श्रेष्ठ र सुपा खनाल फिचर्ड छन् । भिडियोमा सुदीप आचार्य र सुज्मा थापाको पनि अभिनय...
प्रदीप र दीया स्टारर ‘प्रकाश’को मनछुने गीत [भिडियो]
काठमाडौं । प्रदीप खड्का र दीया मास्के अभिनित सामाजिक चलचित्र ‘प्रकाश’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीवार ‘डिएआर मुभिज’ यूट्युबमार्फत् ‘मान्छे–मान्छे’ बोलको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । अशोक शेरचनको शब्द रचना रहेको...
स्वस्तिमाको ‘चिसो मान्छे’ प्रदर्शनमा
काठमाडौं । स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको चलचित्र ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ । चलचित्र शुक्रबारदेखि नेपालसँगै अमेरिकामा पनि एकसाथ प्रदर्शनमा आएको हो । यसअघि ‘पशुपति प्रसाद’, ‘आमा’जस्ता चलचित्रबाट दर्शकको मन जितेका...
खगेन्द्र लामिछाने निर्देशित ‘पानीफोटो’को टिजर रिलिज
काठमाडौं । लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको चलचित्र ‘पानीफोटो’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक टिजरमा हराएको छोरा खोज्न हिँडेका एक दम्पतिको पीडा देखाईएको छ । सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा...
चलचित्र ‘म’ साउन २० मा प्रदर्शन हुने
काठमाडौं । चलचित्र ‘म’ साउन २० मा प्रदर्शनमा आउने भएको छ । कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुती रहेको चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । साउन २० मा अर्को चलचित्र ‘आधीँ तुफान’ पनि प्रदर्शनमा आउँदैछ । च्लचित्र ‘म’ मा...
प्रकाश सुवेदीको ‘द प्रकाश सुवेदी शो’ आजदेखि
काठमाडौं । ‘रजतपट अंकल’का रुपमा परिचित चर्चित रंग पत्रकार प्रकाश सुवेदीले आजदेखि नयाँ शो ल्याउँदैछन् । र, त्यो शो को नाम राखेका छन्, ‘द प्रकाश सुवेदी शो’ । आफ्ना चर्चित साप्ताहिक मनोरञ्जनात्मक कार्यक्रम ‘रजतपट’, ‘ग्ल्यामर गफ’ र...
‘प्रकाश’की सीता भन्छिन् – मन ढक्क फुलेको महसुस गर्दैछु
काठमाडौं । अभिनेत्री दीया मास्केले चलचित्रमा साहित्य चेत बढेसँगै चलचित्र अभिनयमा पनि एक प्रकारको गहिराइ आउन थालेको बताएकी छन् । आफू अभिनित नयाँ चलचित्र ‘प्रकाश’को पोष्टर शेयर गर्दै महिला पात्रहरु बिस्तारै उपस्थिति जनाउने तत्वहरु...
सकियो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिशन, अब डिजिटल अडिशन सुरु
काठमाडौं । फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिशन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा भव्य अडिशनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिशन सकिएको हो । काठमाडौंको अडिशन आयोजकले अपेक्षा...
प्रेमी शरदसँग इन्दिराले गरिन् विवाह, भनिन् – अब आधिकारीक रुपमा पति– पत्नी
काठमाडौं । लोकप्रिय गायिका इन्दिरा जोशीले विवाह गरेकी छिन् । उनले प्रेमी शरद केडियासँग मंगलबार विवाह गरेकी हुन् । उनीहरुको विवाह चितवनको बाराही जंगल लजमा भएको हो । विवाहको तस्वीर सार्वजनिक गर्दै इन्दिराले अब आफूहरु आधिकारीक रुपमा...
धीरज र अदिती अभिनित ‘बाबरी’ चलचित्रको गीत सार्वजनिक
काठमाडौं । अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी अभिनित चलचित्र ‘बाबरी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सुरेन्द्र पौडेल निर्देशित चलचित्रको ‘बाबरी रंग’बोलको गीत सार्वजनिक गरिएको हो ।...


