Author - Celebrity Nepal

‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया र शैलेसले हात पारे

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन् । ट्यालेण्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरुले क्रमशः महिला र पुरुष गरि दुई भिन्न विधाको उपाधि हात पारेका हुन् ।...

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण मंसिर ९ देखि

काठमाडौं । नाटकको उत्सवहरुको उत्सव ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को दोस्रो संस्करण आउँदो मंसिरको ९ गतेदेखि हुने भएको छ । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ ९ दिनसम्म चद्यने महोत्सवका देश...

दशैंमा विदेशबाट स्वदेश आउन नपाएको पिडा प्रभावन जे र प्रतिमाको गीतमा (भिडियो)

काठमाडौँ। हिन्दुहरुको महान चाड विजया दशमीको अवसरमा दशैं गीतहरु सार्वजनिक हुने गर्दछन् यसै क्रममा गायक प्रभावन जे र गायिका प्रतिमा अर्यालको स्वरमा रहेको दशैं बिसेष गीत सार्वजनिक गरिएको छ। दशैँ मान्न परदेशबाट स्वदेश आउन नपाएको पिडा...

‘बाबरी’ टिमले पोखराका दर्शक संग गर्यो साक्षात्कार

काठमाडौँ। बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन् लागेको चलचित्र ‘बाबरी’ प्रमोसनको क्रममा सुन्दर नगरी पोखरा पुगेको छ । असोज ५ देखि देश दौडाहमा निस्किएको ‘बाबरी’ टिमले आइतबार पोखराका दर्शकसंग साक्षात्कार गर्यो । प्रमोसन टिममा...

टुल्साङ र सुष्माको ‘हिरो हिरोनी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। टुल्साङ मोक्तान र सुष्मा मोक्तानको अभिनयमा ‘हिरो हिरोनी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा सेलो गायक तथा संगीतकार विशाल काल्तानको शब्द तथा संगीत र स्वयम गायक तथा संगीतकार विशाल काल्तान र...

मिसेस मंगोलको उपाधी सम्झनाले जितिन्

काठमाडौँ। मिसेस मंगोल नेपालको आठौं संस्करणको विजेता नुवाकोटकी सम्झना तामाङ भएकी छिन्। निर्णायकको प्रश्नमा सटिक जवाफ दिँदै उत्कृष्ट दशलाई उछिन्दै उनले विजेताको रुपमा चाँदिको ताज पहिरिएकी छिन् । हिमालयन मुभिजको आयोजनामा ललितपुरको...

बरिस्ट चलचित्रकर्मी पौड्यालकाे जन्मदिन नेपाल स्नेही काखमा मनाईयाे

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका बरिस्ट व्यक्तित्व, राजनीतिज्ञ तथा समाजसेवी उद्वव पौड्यालको जन्मोत्सव धापाखेलमा रहेको आश्रममा मनाईएको छ । फिल्म निर्देशक निरक पौडेलकाे श्रीमती अनिसा पौडेलकाे साथमा नातिनीहरु आयरा/जोया पौडेलले...

गुरूङ चलचित्र ह्राेसैँ ङ्हाे (आफ्नो कर्म) काे बिसेष प्रदर्शनी हुँदै

काठमाडौँ। गुरूङ चलचित्र ह्राेसैँ ङ्हाे (आफ्नो कर्म) काे काठमान्डाैमा विशेष प्रदर्शन हुने भएको छ ।गुरूङ संस्कार संस्कृतिमा आधारित नेपाली भाषाकाे चलचित्र ह्राेसै ङ्हाे (आफ्नो कर्म) काे यहि सोमवार अर्थात भोलि घटस्थापनाकाे दिन...

हिट जोडी सौगात र दयाको ‘२ नम्बरी’

काठमाडौँ। अभिनेता द्धय सौगात मल्ल र दयाहाङ राईको जोडी पर्दामा हिट छ । उनीहरुले ‘कबड्डी ४’मा गरेको सहकार्यलाई दर्शकले अत्याधिक मन पराए । सौगात र दयालाई दर्शकले फिल्म ‘लुट’मा पनि औधी मन पराएका हुन् । यी अभिनेताले थुप्रै फिल्म...

बिनाको ‘जीवनका अनुभूतिहरु’ कृतिको लोकार्पण

काठमाडौँ। ३२ वर्ष कृषि विकास बैंकमा सेवा गरेकी बिना पोखरेलद्वारा लिखित पहिलो कृति ‘जीवनका अनुभूतिहरु’को दोस्रो संस्करण लोकार्पण भएको छ । शुक्रवार काठमाडौंको मीनभवनस्थित थाहा पुस्तकालयमा आयोजित एक कार्यक्रममा बीच बरिष्ठ कलाकार...

गैरेको रचनामा प्रविशा र सुमनको ‘लुकीछिपी’ (भिडियो)

काठमाडौँ। केहि बर्ष देखि अमेरिका बस्दै आएका सन्चारकर्मी सुमन गैरेको रचनामा प्रविशा अधिकारी र सुमन केसीको स्वर रहेको गीत ‘लुकीछिपी’को भिडियो सार्वजनिक गरिएको छ । सरोज पोखरेलको संगीत रहेको गीतमा प्रेमिल जोडीको भावना...

विवाह बन्धनमा बाँधिए बुद्दि तामाङ

काठमाडौं। अभिनेता बुद्दि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । मकवानपुरकी अनु थिङ तामाङसँग उनले लगनगाँठो कसेका हुन् । शुक्रवार कौशलटारको एक पार्टी प्यालेसमा उनीहरुको विवाह सम्पन्न भएको छ । विवाहमा दुई पक्षका परिवारका साथै बुद्दिका...

‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’का प्रतिस्पर्धी स्विमसुट राउण्डमा

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को अन्तिम प्रतिष्पर्धीहरुले ‘स्विमसुट राउण्ड’ अन्तर्गत बिकिनी र स्विमसुटमा प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट पिक इन्कर्पोरेटेडको आयोजनामा हुन लागेको...

‘प्रेम गीत ३’ को डबिङ भर्सनलाई नलाग्ने भयो विकास शुल्क

काठमाडौं। चलचित्र ‘प्रेम गीत-३’ को हिन्दी डब भर्सनलाई सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले नेपाली फिल्मको दर्जा दिएको छ । विदेशी फिल्मको रुपमा सेन्सरका लागि पठाएको विषयमा चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीसंग...

Copyright © 2012 - 2026 | All Right Reserved.