काठमाडौँ। बडा दशैँको छेको पारेर आज बाट चलचित्र ‘बाबरी’ प्रदर्शनमा आएको छ । प्रदर्शनको पुर्व सन्ध्यामा चलचित्रको प्रिमियर गरियको थियो। प्रिमियरमा चलचित्र हेर्नेले एउटा सरल प्रेम कथामा बनेको चलचित्र भन्दै तारिफ गरेका थिए। सुरेन्द्र...
Author - Celebrity Nepal
ऐतिहासिक चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौँ। कार्तिक ४ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको ऐतिहासिक चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक गरिएको छ। सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल-अंग्रेजबीचको युद्धको कथा प्रस्तुत गर्ने फिल्म ‘नालापानी’को...
दर्शकसंगको भेटघाटमा उत्साहित बाबरी टिम
रघुनाथ सापकोटा काठमाडौं। बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन लागेको चलचित्र ‘बाबरी’ले राजधानीमा दर्शकसंग भेटघाट गरेको छ । रिलिजको दुई दिन अगाडी नयाँ बसपार्कको लोत्से मल अगाडी आयोजित भेटघाटमा दर्शकको उल्लेख्य सहभागिता रह्यो...
मीलनको गीतमा टिकटक बनाउँदा २५ हजार जित्ने अवसर
काठमाडौं। चलचित्र ‘मीलन’को नयाँ गीत ‘तिम्रो इसारा काफि छ’ सार्वजनिक गरिएको छ । आगामी तिहारको अवसरमा कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘मीलन’को सार्वजनिक गीतमा प्रबिशा अधिकारी र कौशलराज खड्काको स्वर रहेको छ ।...
२५ लाख पुरस्कार पुरस्कार सहित नेपालमै पहिलोपल्ट फूड कम्पिटिशन रियालिटी शो हुँदै
काठमाडौँ। नेपालमै पहिलोपटक खाना पकाउने कलासम्बन्धी प्रतिस्पर्धात्मक रियालिटी शो ‘सेफ नेपाल’ आगामी मङ्सिरबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा प्रशारण हुने प्रतिस्पर्धाका विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउने सेफ...
म्युजिक भिडियो निर्देशक समाजको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
काठमाडौँ। नेपाल म्युजिक भिडियो निर्देशक समाजद्वारा मंगलबार आयोजना भएको ‘विजया दशमी २०७९ शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम’ सम्पन्न भएको छ । कार्यक्रममा नेपाली म्युजिक भिडियोका क्षेत्रमा बिशिष्ट योगदान...
११ देशमा ‘साकुरा नाईट सिजन ५’ गर्दै सूर्य कर्पोरेशन
काठमाडौं । अष्ट्रेलियामा रहेको डि ब्वाईज ईभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने जनाएको छ । राजधानीमा एक कार्यक्रमकोबिच फस्टलुक सार्वजनिक गर्दै आयोजकद्धय संस्था...
‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ मा भारती देखि सुहाना सम्म सम्मानित
काठमाडौं। सोमबार चलचित्र बिकास बोर्डको हलमा ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ सम्पन्न भएको छ । अभिनेत्री रेजिना उप्रेती र विमला केसीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन र...
मदनकृष्णको अभिनय समावेश गीति भिडियो ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक
काठमाडौँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय समावेश गीति भिडियो ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्वर गायक स्वरूपराज आचार्यले दिएका छन् । गीतका रचनाकार केदार पनेरु हुन् । पनेरूले मानिसको जीवनका...
पुष्प र साम्राज्ञी अभिनित ‘तिम्रो मेरो साथ’ पौष २९ मा
काठमाडौं। निर्माता तथा निर्देशक रमेश एमके पौडेलको जन्मदिनको अवसर पारेर चलचित्र ‘तिम्रो मेरो साथ’ को प्रदर्शन मिति घोषणा गरिएको छ । पहिलो चरणको कोरोना महामारीपछि छायांकन गरिएको चलचित्रआगामी पौष २९ गतेबाट नेपालभरका...
दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक
काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा...
शिशिर र कोमलको आवाजमा ‘जननेता मदन भण्डारी’ सार्वजनिक
काठमाडौं। स्व. जननेता मदन भण्डारीको जीवनिमा रहेर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘जननेता मदन भण्डारी’ सार्वजनिक गरिएको छ । आइतबार राष्ट्रिय नाच घर जमलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा स्व...
मिसेस नेपाल पिसको ताज हिनालाई
काठमाडौं ।‘मिसेस नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाईपछि पार्दै उनले मिस फोटोजेनिक सहित शिर्ष उपाधि चुमेकी हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा फष्ट रनर अप रीमा खड्का, सेकेन्ड रनर...
‘भोगाइ’ टिमको दशैं बिसेष कार्यक्रम सम्पन्न
काठमाडौँ। प्रकृति मिडिया एन्ड फिल्म्सले विजया दशमीको अवसर पारेर दशैं शुभकामना आदानप्रदान तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बिगत ४ बर्ष देखी विभिन्न सामाजिक कार्यमा समेत लागिपरेको संस्ठाले जन चेतनामूलक...


