काठमाडौँ। पछिल्लो समय डिजिटल मार्केटले धेरै नै फड्को मारेको छ। डिजिटल मार्केटको बिस्तार संगै वेब सिरिजको निर्माण पनि बढेको छ। यसै क्रममा वेब सिरिज ‘लभ नम्बर २२’ को ट्रेलर सार्वजनिक गरिएको छ। एसिएन म्युजिकको अफिसियल...
Author - Celebrity Nepal
गायक प्रमोद पाण्डेको निधन
काठमाडौं । मस्तिष्क क्यान्सरबाट पीडित गायक प्रमोद पाण्डेको निधन भएको छ । पाण्डेको हिजो ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । २०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गरेका पाण्डेले थुप्रै आधुनिक, भजन र...
राम बन्न डराएका थिए प्रभास
एजेन्सी । अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ को ट्रेलर हालै सार्वजनिक भएको छ । यो फिल्ममा प्रभासले राम चरित्र निर्वाह गरेका छन् । उनले फिल्मका लागि उनले निकै मेहनत गरेका छन् । प्रभासले आफूले रामको चरित्र निभाइरहँदा धेरै डराएको...
दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ प्रदर्शनमा
काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’ आज शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रले मल्टिप्लेक्समा उच्च शोज पाएको छ। देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स लगायत अन्य सबै...
दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ को अग्रिम टिकट बुकिङ्ग खुल्यो
काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को अग्रिम टिकट बुकिङ्ग खुलेको छ । हिन्दुहरुको महान चाड दशैँको अवसर पारेर टिकाको पर्सि पल्ट अर्थात असोज २१ गते शुक्रवारबाट प्रदर्शनमा आउने...
मल्टि स्टारर चलचित्र ‘लाखे’ को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौं । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित चलचित्र ‘लाखे’ को ट्रेलर सार्वजनिक गरिएको छ । फर्स्टलुक पोस्टर र टीजर सार्वजनिक भएसँगै चर्चामा रहेको ‘लाखे’ दीपावलीको कोसेली स्वरुप कार्तिक ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।...
केदारको चलचित्र ‘म राजेश हमाल’को प्रदर्शन मिति सार्वजनिक
काठमाडौँ। केहि समय अघि नै सम्पूर्ण काम सकेर प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘म राजेश हमाल’को फर्स्टलुक पोस्टर संगै रिलिज मिति सार्वजनिक गरिएको छ। चलचित्रका निर्माता केदार भुसालले आफ्नो जन्मदिन महानवमीको अवसर पारेर...
प्रदिप शाहीको निर्देशन रहेको’अन्तिम संस्कार’ को मुस्ताङ छायांकन सम्पन्न
काठमाडौँ। प्रदिप शाहीको निर्देशनमा बनि रहेको चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङमा चालिस प्रतिशत छायांकन पुरा भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’को केहि दिन अघि...
‘दसैँ फेस्ट’को सम्पूर्ण तयारी पुरा
काठमाडौ। १० बर्ष पछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन गइरहेको बर्ष कै सबैभन्दा ठुलो साङ्गीतिक कार्यक्रम ‘दसैँ फेस्ट’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटीले जनाएको छ । दसैँको अवधिमा काठमाडौँमा चहलपहल बढाउन, सहरी...
बाबुल र एलिनाको ‘कुरी कुरी माकुरी’ मा सुधिर र रुबी (भिडियो)
काठमाडौं । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको ‘कुरी कुरी माकुरी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा लक्ष्मण पौडेलको शब्द, संगीत रहेको छ भने, गायक बाबुल गिरीकै एरेन्ज रहेको छ । सार्वजनिक गीतको भिडियो माइकल...
प्रमोद खरेलको ‘धड्कन’ मा कृष्ण र इन्दु (भिडियो)
काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘धड्कन’ बोलको गीतमा इन्दु दनुवारको शब्द तथा विकास चौधरीको संगीत रहेको छ। रोमान्टिक गीतको भिडियोमा कृष्ण पौडेल र इन्दु छन्। युवराज...
दया र विपिनको ‘के घर के डेरा’ ट्रेलर सार्वजनिक
काठमाडौं। आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १८ सेकेन्ड लम्बाईको कमेडी ट्रेलरमा काठमाडौंमा घर हुने र...
हरी पौडेलको ‘किन यस्तो भो’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक हरी पौडेल र गायिका मनिषा राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘किन यस्तो भो’बोलको गीतमा शब्द तथा संगीत हरी पौडेलको रहेको छ। राजु कार्कीको संगीत संयोजन रहेको गीत लोक शैलीमा...
कर्मा ब्याण्डको ‘कारबारी छाता’मा केकी र लक्षू (भिडियो)
काठमाडौँ। कर्मा ब्याण्डको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा अवस्थित रन्जना सिनेप्लेक्समा एक कार्यक्रमका बिच कर्मा ब्याण्डका सुरेन्द्र मान सिंहको स्वरमा रहेको ‘कारबारी छाता’ बोलको गीत भिडियो सहित...


