‘नागिन’अभिनेत्री तेजस्वी प्रकाशको स्टाइलिस लुक्स (फोटो फिचर)



एजेन्सी। टिभी सिरियल ‘नागिन ६’ की अभिनेत्री तेजस्वी प्रकाशको हट फोटो सुटले अहिले सामाजिक सञ्जालको तापक्रम बढाइरहेको छ। अभिनेत्री तेजस्वी प्रकाशले आफ्नो अभिनयबाट फ्यानको मन जित्ने गर्छिन्।

हालै उनले हरियो पहिरनमा आफ्नो तस्बिर सार्वजनिक गरेकी छिन्। जसलाई हेरेर उनको फ्यानहरुको मन छोएको छ। तेजस्वीको सेयर गरिएको तस्विरमा उनी हरियो रङ्गको पहिरन लगाएकी देखिन्छिन्, जसले उनलाई अझ सेक्सी बनाएको छ। करिश्माले क्याप्सन लेखेकी छिन् –‘शक्ति शारीरिक क्षमताबाट आउँदैन। यो एक अदम्य इच्छाबाट आउँछ।’।

Copyright © 2012 - 2026 | All Right Reserved.