काठमाडौँ। नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’ भोलीबाट नेपालमा पनि रिलिज हुने पक्का भएको छ ।बुधबारसम्म यो फिल्म नेपाल भित्रिने वा नभित्रिने पक्का भएको थिएन । तर, ट्राभलर्स क्रिउ फिल्मस्ले यो...
Author - Celebrity Nepal
‘डेसान’ को टिजरमा भोला र नम्रताको लुकामारी
काठमाडौँ। मंसिर २३ गते प्रदर्शन हुने सामाजीक महामारीको कथामा निर्माण गरिएको फिल्म ‘डेसान’ को टिजर सार्वजनीक गरिएको छ । राजधानीमा बुधबार प्रेसमिट गरी दर्शकमाझ ल्याइएको टिजरमा पारिवारिक सम्बन्ध,प्रेममा हुने असमझदारी तथा सामाजीक...
पुष्प र वर्षाको ‘मनसँग मन’ माघ २० गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ। सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मनसँग मन’ को प्रदर्शन मिति तय गरिएको छ । भारतमा रिलिज भैसकेको यो चलचित्रले राम्रो प्रतिक्रिया पनि पाएको थियो । कैलाश राइको निर्देशनमा तयार भएको...
प्रदेशको होइन केन्द्रकै सरकार ढल्छ: प्रिती आले (भिडियो)
काठमाडौं । तारा सितारा प्रोडक्सन मार्फत प्रिति आलेको स्वरमा ‘प्रदेशको होइन केन्द्रकै सरकार ढल्छ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नृपेश उप्रेतीको शब्द रचना र विकास चौधरीको संगित रहेको छ । रोशन...
प्रकाश ढकाल र सिम्रन पोख्रेलको बैमानी मोया सार्बजानिक
काठमाडौं । गायक प्रकाश ढकाल र सिम्रन पोख्रेलको प्रस्तुतीमा नयाँ लोकदोहोरी गित बैमानी मोया सार्बजानिक भएको छ। सुनिता बुढा क्षेत्री र प्रकाश ढकालको स्वर रहेको गित बैमानी मोया गायक ढकालकै शब्द रचना तथा लय संकलनमा तयार भएको हो। राकेश...
राप्रपालाई भोट माग्दै मनिषा कोइराला
काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले यतिबेला देश तातेको छ । चुनाव नजिकिएसँगै कलाकारहरु पनि राजनीतिक दल र उम्मेदवारप्रति खुल्न थालेका छन् । कलाकारहरु उम्मेदवारसँगै घरदैलोमा भोट माग्न व्यस्त छन् ।...
मंसिर १६ मा रिस्ताको ‘पासो’
काठमाडौं । बी.आर इन्टरटेन्मेन्ट प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘पासो’ को प्रदर्शन मिति तय गर्दै पोष्टर सार्वजनिक गरिएको छ ।यो चलचित्रलाई मंसिरको १६ गतेबाट देशभर रिलिज गरिने निर्माणपक्षले बताएको छ । आर बी पुनको लेखन तथा...
शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’को विदेश प्रदर्शन अधिकार बिक्री
काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ ।२० लाखमा व्यवसायी पूजा तामाङले फिल्मको विदेश प्रदर्शन अधिकार खरीद गरेकी हुन् । केही दिनमै फिल्मको नेपाल प्रदर्शन मिति सार्वजनिक गर्ने...
५ करोडको लागतमा नेपालमा पहिलो पटक एनिमेटेड फिल्म बन्दै
काठमाााडौं । विश्वभरमा कम्प्यूटर एनिमेटेड फिल्मको बजार फैलिँदै गर्दा नेपालमा पनि अब कम्प्यूटर एनिमेटेड फिल्म निर्माण हुने भएका छन् । माया एनिमेसन एकेडेमीले ‘चन्द्रागिरी वारियर्स’‘चन्द्रागिरी योद्धाहरु’ शिर्षकमा एनिमेटेड फिल्म...
अभिशेक बच्चनको ‘ब्रिथ इनटु द स्याडो ’को टिजर रिलिज
काठमाडौं । हलिबुड अभिनेता अभिशेक बच्चन स्टारर फिल्म ‘ब्रिथ इनटु द स्याडो ’को टिजर सार्बजानिक भएको छ । मयक्क शर्मा निर्देशित फिल्ममा अभिशेक बच्चन,नित्या मेनन,सायामि खेर,नभिन कस्तुरियाको अभिनय देख्न सकिन्छ । फिल्म नोभेम्बर ९ बाट...
‘कबड्डी ४’ शुक्रबार सिनेमाघर एपमा रिलिज हुँदै
काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’आगामी शुक्रबार ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ । ‘हलमा हेर्न नपाएका दर्शकले अब सिनेमाघर एपमा फिल्म हेर्न पाउनुहुनेछ,’एप सञ्चालक तथा अभिनेता खगेन्द्र लामिछानेले...
कलाकार राजनीतिमा लाग्न हुन्छ वा हुदैन भन्ने बारेमा दीपक र निश्चलको जुहारी
अमिताभ बच्चनले हात जोडेर फिल्म हेर्न आग्रह
काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो ‘शो कोन बनेगा करोडपति’ मा दुई हात जोडेर दर्शकहरूलाई फिल्म हेर्न आग्रह गरेका छन् । अमिताभ लगायत अन्य कलाकार नीना गुप्ता, बोमन इरानी अनुपम खेर ,परिणिती चोपडा र डेनी डेन्जोङ्पा अभिनीत...
पहिरनको कारणले उपासना विवादमा
काठमाडौं । आगामी फिल्म ‘डिसेम्बर फल्स’को गीत छायांकनमा लगाएको पहिरनलाई लिएर अभिनेत्री उपासना सिंह ठकुरी विवादमा परेकी छन् । ‘चार घण्टा कुरेको’ बोलको उक्त गीतमा उपासनाको कस्टयुम यतिबेला इन्स्टाग्राम र टिकटकमा चर्चा र विवादको विषय...


