Author - Celebrity Nepal

स्वतन्त्र पार्टीका उम्मेदवारलाई भोट माग्दै मोडल उषा उप्रेती

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले यतिबेला देश तातेको छ । यसपटक केही क्षेत्रमा फिल्मका कलाकारहरु पनि उम्मेदवार बनेका छन् । उम्मेदवार नबनेका कलाकारहरु भने मनपर्ने उम्मेदवार र दललाई भोट...

दुबईमा कन्सर्ट सकिएपछि नेपाल फर्कदै नेपथ्य टोलि

काठमाडौं । नेपथ्य टोलीले दुबईमा कन्सर्ट सम्पन्न गरेका छन्। आइतबार दुबईको अल नासेर लिजरल्याण्डमा नेपथ्यले तेस्रो पटक प्रस्तुति दिएको हो। अघिल्ला कन्सर्टहरू भन्दा यसपाली नेपथ्य फरक तरिकाले प्रस्तुत भएका थिए। ‘हो रामा रामा बोलको गीत...

गायक आशिष सचिनलाई ओएसआर डिजिटलले ३० लाखमा गर्यो अनुबन्धित

काठमाडौँ । दारी फुल्यो वैँशैमा, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी, ए मुना , लगायतका हिट गीतका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले अनुबन्धित गरेको छ । ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो ।...

र्‍यापर लाउरेले कांग्रेस उम्मेदवारलाई भोट माग्दै पोष्ट गरे भिडियो सन्देश

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन आउन अब १२ दिन बाँकी रहेको छ। मतदान गर्ने मतादाताहरु आतुर छन्। त्यस्तै केही सेलिब्रिटी दलमा आवद्ध छन् त केही कलाकारहरु उम्मेदवारको पक्षमा खुल्न थालेका छन्।...

यस वर्षको ‘जीवित सेक्सी पुरुष’ घोषत भए हलिउड अभिनेता क्रिस इभान्स

काठमाडौं । प्रतिष्ठित पिपुल म्यागजिनले सोमबार राति हलिउड अभिनेता क्रिस इभान्सलाई वर्षको ‘जीवित सेक्सी पुरुष’ को उपाधि प्रदान गरेका छन्। मार्वल सिनेम्याटिक युनिभर्सका यी अभिनेतालाई पिपुल म्यागजिनले यस साताको कभर स्टोरीमा प्रकाशित...

सुशिला बरालको ‘यो सास अल्झियो’ भिडियो सार्वजनिक

काठमाडौँ। गायिका तथा संगीतकार परिचय बनाउन सफल सुशिला बरालका ‘जुनिजुनी तिम्रै हुन मन छ है माया’ ,’तिमीले हेरेर मलाई पुग्ने भए’ जस्ता गीतले दर्शक श्रोताको मन जितेका छन्। उनको नयाँ गीत ‘यो सास...

आर्यन र बेनिषाको ‘आउन राजा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायिका दीक्षा जे थापा र गायक एस डी योगीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। हर्क साउदको शब्द रचना रहेको गीतमा संगीत एसडी योगीको रहेको छ। भिडियोमा अभिनेत्री बेनिषा हमाल र अभिनेता आर्यन सिग्देल फिचर्ड छन्।...

कृष्णको ‘रानी माया’ सार्वजनिक(भिडियो)

काठमाडौँ। ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीत मार्फत चर्चामा आएका गायक कृष्ण विकको दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘रानी माया’ बोलको गीतलाई उनले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएका छन् । श्रीकृष्ण बम मल्लको...

‘सोल अफ द कमान्डो’ मंसिर २३ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ। २४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट फेरि राजकुमार राईको अभिनय क्षेत्रमा पुनरागमन भएको छ । उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम गरेका थिए । अहिले पनि उनलाई...

‘कान्तारा’ को कमाई केजिएफको भन्दा धेरै

एजेन्सी । ऋषभ शेट्टी निर्देशित, लिखित तथा अभिनीत फिल्म ‘कान्तारा’ले बक्सअफिसमा नयां रेकर्ड बनाइरहेका छन्। हिन्दी डबमा कमाईको हिसाबले ‘केजिएफ’ जस्ता धेरै कमाई गर्ने फिल्मलाई पनि कान्ताराले उछिनेको छ । १४ अक्टोबरमा रिलिज भएको...

‘डिसेम्बर फल्स’ को गीतमा रोमान्टिक आर्यन र उपासना

काठमाडौं। अभिनेता आर्यन सिग्देललाई दर्शकले अब प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ मार्फत ठूलो पर्दामा हेर्न पाउने भएका छन् । उनकी प्रेमीकाको रुपमा देखिदैछिन्,अहिलेको सर्वाधिक सफल हिरोइन उपासना सिंह ठकुरी । आर्यन र उपासना पहिलोपटक...

आलियाले छोरीलाई जन्म दिईन्

एजेन्सी। बलिउड अभिनेत्री आलिया भट्टले छोरीलाई जन्म दिएकी छिन् । आज आइतवार उनले मुम्बइको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । यो त्यही अस्पताल हो, जहाँ आलिया र रणवीर कपुरका पिता ऋषि कपुर भर्ना भएका थिए । ऋषिको निधन...

Copyright © 2012 - 2026 | All Right Reserved.