काठमाडौं । ६ दशक लामो इतिहास बोकेको नेपाली चलचित्र क्षेत्रलाई नेपाल सरकारले दुई बर्ष अघि नै उद्योगको मान्यता दियो । उद्योगको मान्यता दिएपनि उद्योगको रुपमा पाउनुपर्ने सेवा, सुविधा र सहुलियत भन्ने चलचित्रकर्मीले पाउन सकेका छैनन् ।...
Author - Celebrity Nepal
चलचित्र ‘परस्त्री’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ। आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘माया बस्यो तिमीसँग’ बोलको गीतमा केतन क्षेत्री र निखिता थापाको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका...
मण्डलामा लोक कथामा आधारित स्याडो प्ले ‘बुद्ध र भिखारी’
काठमाडौं । कथामा एउटा भिखारी छ । उसको दिन भिख माग्दै बित्छ । उसले भिखबाट पाएको केही चामल बचाउँछ । उसले जम्मा गरेको चामल मुसाले खाइदिन्छ । एक दिन, भिखारीले आफूले जम्मा गरेको चामल मुसाले खाइरहेको देख्छ । मुसाले भिखारीलाई प्रत्येक...
‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक(भिडियो)
काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकारका...
मिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न
काठमाडौँ । मिस मगर इन्टरनेशनलको पहिलो सीजनको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको छ । सोमबार काठमाडौंको होटल सम्पदामा आयोजीत कार्यक्रममा १२ प्रतियोगीतले आफू भित्र रहेको प्रतिभा देखाए । उनीहरुले नृत्य, अभिनय, गीत गायक, कविता तथा गजल...
नरेश र समिक्षाको ‘मन परेरै हो’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक नरेश खाती र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मन परेरै हो’ बोलको गीतमा शब्द तथा संगीत नरेश खातीकै रहेको छ। रोमान्टिक गीतमा कृष्ण बिकको संगीत...
निरौलाको निर्देशनमा चलचित्र ‘ज्वाइँ साब’ निर्माणको घोषणा
काठमाडौँ। निर्देशक बसन्त निरौलाको निर्देशनमा चलचित्र ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरिएको छ । निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै चलचित्र निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मस्को प्रस्तुतिमा निर्माण हुने चलचित्रको...
‘मिष्टर नेपाल २०२३’ को काठमाडौं अडिसन शनिबार हुने
काठमाडौंँ। ‘मिष्टर नेपाल २०२३’ को काठमाडौं अडिसन आगामी शनिबार आयोजना हुने भएको छ । देशको बिभिन्न स्थानको अडिसनपछि आयोजकले छनौट चरणको अन्तिम अडिसन काठमाडौंमा गर्न लागेको हो । नेपालमा आयोजना हुने पुरुषहरु सहभागी प्रतिष्ठित...
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेमा हुने
काठमाडौँ। सेलिब्रेटी नेपालको आयोजनामा गत वर्षको बैशाखमा गोरखाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै...
सुजाता र अर्जुन स्वरमा ‘धन सम्पति’(भिडियो)
काठमाडौँ। गायिका सुजाता केसी र अर्जुन पोखरेलको स्वरमा ‘धन सम्पति’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ । माधव शर्माको निर्देशन रहेको गीतको भिडियोमा उषा उप्रेती र रोशन केसीको अभिनय...
अभिनेता खड्का नगद एकलाख पचास हजार नगद सहित सम्मानित
काठमाडौँ। ग्रेटर नेपाल महाअभियानले शान्तिवाटिकामा भ्रष्टाचार बिरुद्द एक सभाको आयोजना गर्यो। उक्त सभामा सुरेन्द्र ढकाल प्रतिष्ठानले देशभक्त नायक नवल खड्कालाई रू१ लाख ५० हजार नगद सहित सम्मान, प्रोत्साहन समेत गरेको छ। सभामा...
एनएनटिभीमा सामाजिक धारावाहिक श्रृंखला ‘सिसा’ (भिडियो)
काठमाडौं । देशको समसामयिक विषयवस्तुमा आधारित रहेर निर्माण गरिएको धारावाहिक टेलिश्रृंखला ‘सिसा’को नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी)बाट प्रसारण आरम्भ गरिएको छ । निर्देशक ओम प्रतिकको निर्देशन रहेको यो श्रृंखलाको जेठ १३ गतेदेखि...
५८०० मिटर अग्लो स्थानमा कल्चरल नृत्य गरेर विश्व किर्तिमान
काठमाडौँ। आधुनिक शैलीमा भाषा धर्म र संस्कृतको जगेर्ना भन्ने उदेश्यले स्थापना भएको शेर्पा ईभेन्ट अर्गनाइजर नामक सामाजिक संस्थाले मिती २०७८ साल कार्तिक २ गते पिकहरु मध्येकै सुन्दर र अग्लो मेरा पिक हाइक्याम्पमा ५८०० मिटर अग्लो...
‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई
काठमाडौँ। ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि उपाधि टिम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । यसका साथै टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त गर्यो । त्यस्तै...




