Author - Celebrity Nepal

लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को शुभ मुहर्त संगै छायाँकन सुरु

काठमाडौँ। पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त गरिएको छ । शुभ मुहर्त संगै चलचित्रको छायाँकन आजैबाट सुरु भएको छ। चलचित्र ‘सतीदेवी’ मा मलिका महत केन्द्रिय भूमिकामा...

चलचित्र ‘हल्कारा’को नगद पुरस्कार सहित चिठ्ठी लेखन प्रतियोगिता घोषणा

काठमाडौँ। बैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । यस प्रतियोगितामा सहभागि हुन आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले...

दिपेन्द्रको ‘नाङ्गो गाउँ’ भदौ २९ बाट प्रदर्शनमा आउने

काठमाडौँ। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै चलचित्र ‘नाङ्गो गाउँ’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र भदौ २९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शनमा आउनेछ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको...

‘पालिका प्रतिभा २०८० खोटाङ’ सम्पन्न

काठमाडौँ। खोटाङ कलाकार समाजले आयोजना गरेको ‘पालिका प्रतिभा २०८० खोटाङ’ सम्पन्न भएको छ । स्थानिय स्तरमा रहेका प्रतिभालाई सर्वब्यापी गराउने उदेश्यले आयोजना गरेको कार्यक्रम बैशाख ५ र ६ गते बराह पोखरी गाउँपालिकामा सम्पन्न ‘पालिका...

दिपक र अस्मिताको ‘न तिमीले’ मा सुधिर र अस्मि (भिडियो)

काठमाडौँ। गायक दिपक चालिसे र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। रोमान्टिक गीतमा शंकर अधिकारी ‘घायल’ को शब्द तथा संगीत रहेको छ। राजीव शाहले संगीत संयोजन गरेको ‘न तिमीले’...

नितिनको निर्देशनमा बनेको हिन्दि भिडियोमा आँचल शर्मा र आरआर (भिडियो)

काठमाडौँ। आँचल शर्मा र आरआर खड्काको अभिनय रहेको नयाँ हिन्दी गीत ‘तेरी मेरी दास्तान’ मुम्बईमा चर्चामा आएको छ । गीतमा बलिउड गायक विनीत सिंह र प्रतीक्षा श्रीवास्तवको स्वर रहेको छ। बलिउडका चर्चित पार्श्व गायक विनीतले ‘हुक्का बार’...

‘आई एम ट्वान्टी वान’को प्रोमोसनको लागी बुटवलमा धिरज र जसिता

काठमाडौँ । नेपाली चलचित्रको ठूलो बजार मानिने बुटवल पुगेर अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका पाएका छन् । आगामी बैशाख २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आई एम ट्वान्टी वान’को...

नीलम गुरूङ बनिन् पहिलो पोएट आइडल

काठमाडौँ। नेपाली कवि र कविताको पहिलो टेलिभिजन रियालिटि शो ‘द पोएट आइडल’ २०७९ पुष १४ बाट शुरुवात भएर वैशाख ८ मा एपिवान टेलिभिजनको स्टुडियोमा भव्यताका साथ सम्पन्न भएको छ । पहिलो सिजनको विजेता सिक्किम कि कवि नीलम गुरूङ...

सिद्धार्थ आर्ट ग्यालरीमा ‘फ्रम भक्तपुर टु कान्तिपुर’ कला प्रदर्शनी

काठमाडौं । भक्तपुरको परिचय मौलिक कला तथा संस्कृति नगरीको रुपमा रहेको छ । यहाँका सम्पदा, संस्कृति, परम्परा हेर्न विश्वबाट मानिस आइपुग्छन् । यहाँका यिनै विविध पक्षहरुलाई समेटेर कलाकारले तयार पारेका तथा अन्य समसामयिक कलाको प्रदर्शनी...

आमाको फोटो नहुँदा बसुन्धरा,लक्ष्मी र रमालाई दिपकराज गिरीको आमा सम्बोधन

काठमाडौं । आज मातार्तीथ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन आमाप्रति श्रद्धा र सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिएर मनाइँदैछ । आज कै दिन कलाकार दिपकराज गिरिले सामाजिक संजाल फेसबुकमा बसुन्धरा भुषाल,रमा थपलिया र...

डाक्टर झाको चलाखी टेलिसिरियल ‘सर्खारको सर’ (भिडियो)

काठमाडौं। सामाजिक कथावस्तुमा आधारित टेलिश्रृंखला ‘सर्खारको सर’ को चौंथो भाग प्रशारण भएको छ । दर्जन बढी ठुलो पर्दाको चलचित्रमा आफ्नो कला प्रस्तुत गरी सकेका रबिन्द्र झा ‘सर्खारको सर’ मा डाक्टर बनेका छन्। चलचित्रका दर्शक र...

चलचित्र ‘नम्बरी सुन’ को रोमान्टिक गीतमा गौरव र नम्रता

काठमाडौं । केही समयअघि छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘नम्बरी सुन’ को एक गीत ‘म वर तिमी पिपल’ कोे दोलखा,कालिञ्चोकमा छायाँकन गरिएको छ । राजु गिरीको निर्देशनमा बनेको चलचित्रको गीतमा प्रताप दास र अनु चौधरीको स्वर तथा...

मातातीर्थ औंसीको अवसरमा ‘गणपति’को गीत ‘ए मेरी आमा’ सार्वजनिक

काठमाडौँ। मातातीर्थ औंसीको पूर्वसन्ध्यामा जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र ‘गणपति’को गीत सार्वजनिक भएको छ । ‘ए मेरी आमा’ बोलको यो गीत छोटो भर्सनमा संवादसहित रिलिज गरिएको छ । प्रमुख अभिनेता मुकुन भुषाल र...

धिरजको चलचित्र ‘ज्याकी: आई एम ट्वान्टी वान’ लाई अनमोल र प्रदीपको साथ

काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा कलाकारले एकअर्कालाई खासै साथ दिदैनन्। आफ्नै प्रतिस्पर्धीको अभिनयको प्रशंसा गर्नु त परकै कुरा। तर, धिरज मगरको ‘ज्याकी: आई एम ट्वान्टी वान’ मा भने अभिनेता प्रदीप खड्का र अनमोल केसीको साथ मिलेको छ।...

Copyright © 2012 - 2026 | All Right Reserved.