Author - Celebrity Nepal

‘वेलकम टु हेम्जाकोट’को प्रिमियर सम्पन्न

काठमाडौं। आगामी शुक्रवारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो सम्पन्न भएको छ । काठमाडौंको केएल टावरमा रहेको एफक्युब हलमा आयोजित उक्त शोमा उपस्थित अतिथीहरुले चलचित्र हेरेपछि मिश्रित...

नेत्र गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘कडी’ को पोखरामा शुभ मुहूर्त

काठमाडौँ। दश वर्ष अघि नेपाली चलचित्र ‘नाईके’ निर्देशन गरेका पोखराका नेत्र गुरुङद्वारा निर्देशित चलचित्र ‘कडी’ को शुभमुहूर्त गरिएको छ । नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मस्को सहकार्यमा बन्न लागेको...

‘अन्तिम संस्कार’ टिमले गर्यो इना पर्फ्युमको चौंथो शाखाको उद्घाटन

काठमाडौँ। प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को गत साता ट्रेलर सार्वजनिक गरिए संगै निर्माण टिम प्रचार प्रसारमा जुटेको छ। प्रचार प्रसारमा निर्देशक संगै चलचित्र मुख्य कलाकारहरुले विभिन्न इभेन्टहरु गर्ने तथा...

‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने

काठमाडौँ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’को आयोजना हुने भएको छ । कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई...

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा दीपेन्द्र, दीया र रामराजाको ‘मास्टर क्लास’

काठमाडौँ । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को दोस्रो संस्करणमा ‘मास्टर क्लास’को शेसन पनि रहने भएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आगामी बिहीवार (जेठ २५) देखि तीन दिने चलचित्र महोत्सव हुँदैछ । काभ्रेको...

संगीतकर्मी संघ संस्था र चिरायु अस्पतालबीच रोयल्टी संकलन सम्झौता

काठमाडौं । प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र चिरायु अस्पतालबीच रोयल्टी संकलन सम्बन्धमा सोमबार सम्झौता भएको छ । प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी...

भारतकी चर्चित अभिनेत्री सुलोचनाको निधन

एजेन्सी। हिन्दी र मराठी चलचित्रकी चर्चित अभिनेत्री सुलोचनाको निधन भएको छ। सुलोचनाको आइतबार मुम्बईमा निधन भएको हो। उनी ९४ वर्षकी थिइन्। सुलाेचनाले २५० हिन्दी र ५० मराठी फिल्ममा अभिनय गरेकी छन्। समाचार एजेन्सी पिटिआईका अनुसार...

नम्रता र गौरवको ‘नम्बरी सुन’ को पहिलो शो हेटौंडामा सम्पन्न

काठमाडौँ। आगामी भदौ १ गतेबाट प्रदर्शन हुने चलचित्र ‘नम्बरी सुन’ले शनिबार हेटौंडाको ओम्याक्स सिनेमा घरमा प्रिमियर गरेको छ । हेटौंडाका नारायण खातीले निर्माण गरेको चलचित्रको पहिलो शो नै हेटौंडामा गरिएको हो । निर्माता खातीले आफ्नो...

लिम्बु कल्चरमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ। निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। लिम्बु कल्चरमा बनेको चलचित्र श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रमा...

‘नीरफुल स्कृप्ट नै बलियो बनेको चलचित्र हो’ दयाहाङ

काठमाडौं। अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘नीरफूल’ यही २६ जेठबाट देशब्यापी रिलिज हुने भएको छ । यो चलचित्रको बारेमा काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभिनेता दयाहाङले मौलिक कथा र बिरलै हुने...

टेली चलचित्र ‘शिला’बन्ने

काठमाडौँ। टेली चलचित्र ‘शिला’ बन्ने भएको। पारिवारिक कथामा बन्ने टेली चलचित्र ‘शिला’ ५२ भागको निर्माण गर्ने लक्ष्य सहित सहित शुक्रवार शुभमुहर्त सम्पन्न गरिएको छ। काठमाडौँको भद्रकाली मन्दिरमा पुजा गर्दै टेली...

सविरको ‘लैजाउ माया’ मा पुष्प र नम्रता (भिडियो)

काठमाडौँ। चलचित्र निर्देशक सविर श्रेष्ठको निर्देशनमा ‘लैजाउ माया’ बोलको गीतको म्युजिक भिडियो हाईलाइट्स नेपाल मार्फत सार्वजानिक गरिएको छ । मेलिना राई र किरण भुजेलको आवाजमा रहेको गीतमा संगीत सुवास भुषालको रहेको छ भने...

चलचित्र ‘परस्त्री’ को हिन्दी डबको म्युजिक राइट्स विक्री

काठमाडौँ। आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’लाई भारतका हलमा प्रदर्शन गर्ने उद्देश्यसहित हिन्दी भाषामा समेत डब गरिएको छ । भारतमा चलचित्रको गीत र ट्रेलर जस्ता कन्टेन्ट पनि डिजिटल प्लेटफर्ममा राम्रो...

लण्डनबाट नेपाली चलचित्र ‘सिद्धार्थ’को औपचारिक घोषणा

काठमाडौँ। लण्डनबाट नयाँ नेपाली चलचित्र ‘सिद्धार्थ’को औपचारिक घोषणा भएको छ। यसअघि ‘कैदीको पत्र’ निर्देशन गरेका सनम कुमार बैरागले निर्देशन गर्ने यो चलचित्र बीस प्रतिशत बेलायतमा र बाँकी नेपालमा छायांकन हुने...

Copyright © 2012 - 2026 | All Right Reserved.