काठमाडौँ । चलचित्र विकास बोर्डको प्रवक्तामा बोर्ड सदस्य के. एल. बुढाथोकी नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका काम कारबाही तथा गतिविधिहरुलाई पारदर्शी बनाई उजागर गर्न र चलचित्र विकास बोर्डसँग सम्बन्धित जानकारीलाई एकद्वार रुपमा...
Author - Celebrity Nepal
सिरिज ‘ब्रह्माण्ड’ को मुहर्त संगै छायाँकन सुरु
काठमाडौँ । कान्तिपुर फिल्म एकेडेमी, काठमाडौँ र टोपी स्टुडियोज पोखराले बनाउन लागेको नेपाली सिरिज ‘ब्रह्माण्ड’ को आज पोखरा स्थित गुप्तेश्वर महादेवमा शुभ मुहूर्त गरी छायाकंन प्रारम्भ भएको छ । फिल्म पढाउने स्कुल कान्तिपुर...
मुकुन र मेनुकाको ‘गणपति’ को पहिलो गीत सार्वजनिक
काठमाडौं। आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गणपति’को गीत सार्वजनिक गरिएको छ । ‘गाढा भैदियो’ बोलको गीत छोटो भर्सनमा रिलिज गरिएको हो । सार्वजनिक गीतलाई चलचित्रमा नै पुरा हेर्न सकिने निर्देशक सबिन अधिकारीले बताए । निर्देशक...
किरणको गीत ‘कुनै दिन’ मा सिमरन र सागर (भिडियो)
काठमाडौँ। गायक विजेता किरण गजमेरको स्वरमा रहेको गीत ‘कुनै दिन ‘ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संगीतकार अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा बनेको भिडियोमा एक नवजोडी बीच १५ दिनको बिचमा घटेको घटनालाइ...
दर्शकले मन पराए दयाहाङ र प्रकृतिको ‘बिहे पास’
काठमाडौँ। नयाँ बर्षको अबसरमा बैशाख १ गतेबाट देशभरका हलमा प्रदर्शन भइरहेको फिल्म ‘बिहे पास’ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । श्रीमति तथा ससुरालाई फकाउनका लागि सरकारी जागिर खानै पर्ने बाध्यताका बीच युवाले गर्ने संघर्ष र...
चलचित्र ‘कैदीको पत्र’को गीत ‘घरै बसुँ पिरै पिर हो’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र ‘कैदीको पत्र’को गीत ‘घरै बसुँ पिरै पिर हो’ सार्वजनिक भएको छ। बैशाख १५ गतेबाट देशभर रिलिज हुने यो चलचित्रको सार्वजनिक गीतमा यसका प्रमुख कलाकारहरु पृथ्वीराज खत्री फिचर्ड छन् भने...
सामाजिक चलचित्र ‘निरमाया’ को पहिलो अन्तर्राष्ट्रिय प्रर्दशन जापानबाट
काठमाडौँ। मदानी मुभि एन्ड इन्टरटेन्मेन्ट प्रा. लि. को ब्यानरमा निर्मित नेपाली सामाजिक चलचित्र ‘निरमाया’ को पहिलो अन्तर्राष्ट्रिय प्रर्दशन जापानबाट सुरु हुने भएको छ । एनोदर चान्स नेपालको प्रस्तुति तथा एनआरएनए जापान र...
इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३
काठमाडौं । नेपाल र भारतका दुई फिल्म सम्बद्ध संस्थाहरु आफ्नो मुलुकमा बनेका फिल्मलाई एकअर्काको देशमा रहेका ओटीटी र हलमा रिलिज गर्न सहमत भएका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा यस्तो...
प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म अमाजोन प्राइममा
काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म अमाजोन प्राइममा रिलिज हुने भएको छ। केहि समय अघि ‘गोर्खा : बिनिथ द ब्रेभरी’ नाममा प्रदर्शनमा आएको चलचित्र अब ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ को नामबाट रिलिज हुन...
३० दिनमा सकियो शोभितको ‘जय हो’
काठमाडौँ । शोभित बस्नेतको चलचित्र ‘जय हो’को छायाङ्कन सकिएको छ । शनिवार मुक्तिनाथमा चलचित्रको अन्तिम दृश्य खिच्दै निर्माण युनिटले छायाङ्कन सकाएको हो । चलचित्रको छायाङ्कन ३० दिनमा सकिएको प्रस्तुतिकर्ता शोभित बस्नेतले बताए । कास्की...
निश्चल र रचनाको ‘एक्का बादशाह’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक निश्चल नेपाल र गायिका रचना रिमालको स्वरमा रहेको ‘एक्का बादशाह’ बोलको गीत काठमाडौंमा एक कार्यक्रमाको आयोजना गरि सार्वजनिक गरिएको छ । नविन कार्कीको संगीत रहेको गीतमा डीपी खनालको शब्द छ । सार्वजनिक रोमान्टिक गीतलाई...
रोड थ्रिलर फिल्म ‘बाटो’ फर्स्टलुक सार्वजनिक
काठमाडौँ। रोड थ्रिलर फिल्म ‘बाटो’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युुनिटले नयाँ बर्षको अवसर पारेर फिल्मको एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । फष्टलुकको मोसन पोस्टर समेत तयार गरिएको छ । फिल्मकी एक महिला...
चलचित्र ‘बुलाकी’को रोमान्टिक गीत सार्वजनिक
काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को गीत ‘यो खास्टो मायाको’ सार्वजनिक गरिएकोे छ । शनिबार इन्टरनेटमा रिलिज गरिएको गीतमा अभिनेत्री सुरक्षा पन्त र डेव्यु अभिनेता बिराज बिष्टलाई रोमान्टिक...
बुनु श्रेष्ठको नेपाल भाषाको गीत ‘बहनिया मिला’ सार्वजनिक (भिडियो)
काठमाडौँ । गीतकार प्रकाशदीप श्रेष्ठको शब्द रचना तथा गायिका बुनु श्रेष्ठको स्वरमा रहेको नेपाल भाषाको गीत ‘बहनिया मिला’ सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । संगीतकार निल शाक्यको संगीत...


