Contact Us

सरोज खनाल पन्ध्र वर्ष पछि पुन नायक

सेलेब्रेटी नेपाल पौष २२- बिगत लामो समय देखि नेपाल बाहिर रहेका नायक सरोज खनाल उमेर ढल्किन लाग्दा पनि तन्नेरी संग रोमान्स गर्दै फेरि नेपाली सिनेमा जगतमा फर्केका छन् । चलचित्र मानवमा सरोज पन्ध्र वर्ष पछि पुन नायक को रुपमा आउंदै छन्...

महानायक हमाल औपचारिक कार्यक्रमहरुमा व्यस्त

सेलेब्रिटी नेपाल पौष २२- अहिले नेपाली चलचित्रको बजार दिनानु दिन घट्दै गइ रहेको छ।चलचित्र को बजार घट्दै गइ रहे पनि बन्ने क्रम भने बढी रहेको छ। नेपाली चलचित्र क्षेत्रमा महानायकको उपाधि पायका राजेश हमाल भने अहिले विभिन्न औपचारिक...

आज फेरी तिनको भिडन्त

सेलीब्रेटी नेपाल पौष २० -आज शुक्रबार फेरी तिन नेपाली चलचित्र सार्वजनिक प्रदर्शनमा आउँदै छन् । चलचित्र हुन् धरतीपुत्र, सुनगाभा र आफ्नै मनलाई सोधिहेर । यि तिन चलचित्र देशभर एकअर्कामा भिड्ने भएका छन्। धरतीपुत्रमा अमर ओलीको निर्देशन...

उकेशले किन किनमा के के देखाय

सेलेब्रेटी नेपाल पौष १९-यौन मनो विज्ञानमा आधारित चलचित्र हरुको बाढी आइ रहेको बेला उकेश दाहालको नाम अग्र पंक्तिमानै रहने गर्दछ । उनले आफ्नो पहिलो चलचित्र पल पलमा मा पुरुष बस्य हरुको कथालाई चलचित्रमा समेटेर पहिलो सेक्सी निर्देशक...

पल्टनको अडियो बजारमा आई पुग्यो

सेलेब्रेटी नेपाल पौष १९-नेपाली चलचित्र पल्टनको अडियो सिडी एल्बम सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र अभिनेता श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा  एल्बम विमोचन गरेका...

महिला हिंसाको कथा बोक्दै मैना फागुन चार बाट आउने भईन

सेलेब्रेटी नेपाल पौष १९–२०६० फागुन ७ मा १५ जना सैनिकले पक्राउ गरि पाँचखालस्थित ब्यारेकभित्रै चरम यातना दिएर बलत्कार पश्चात हत्या गरिएकी काभ्रे खरेलथोककी १५ बर्षिया मैना सुनुवारको घटनालाई मुख्य बिषय बनाएर चलचित्र मैना तयार...

नेपाली सिने कर्मी हरुले बुझ्नै पर्ने कुरा

लेखक राजाराम फुंयाल(प्रकाशक/सम्पादक ग्ल्यामर प्लस) राम्रो चलचित्र भित्र के के अटाउनु पर्छ भन्ने प्रश्नले पक्कै पनि एकनाश को उत्तर पाउने गर्दैन । श्रब्य दृश्य माध्यमले प्रयोगलाई समेट्न सक्ने बिशाल दायराका आधारमा यसको निश्चित फ्रेम...

अस्ट्रेलियामा राजेशपायलको म्युजिक भिडियो सुट

सेलेब्रिटी नेपाल पौष १८-सांगीतिक यात्रामा पछिल्लो पुस्ताका सबै भन्दा चर्चित गायक राजेश पायल राईले वर्ल्ड म्युजिक टुरको समापनका लागि अस्ट्रेलिया पुगेको अवसर छोप्दै आफनो प्रकाशोन्मुख नयाँ एल्बम दर्शन नमस्ते–२ को एक गीतको म्युजिक...

युजको अडियो क्यासेट बिमोचन चलचित्रकै कलाकार उपस्थित भयनन्

सेलेब्रिटी नेपाल पौष १७-ब्रज क्रियशन प्रा.ली.को प्रस्तुती चलचित्र युजको अडियो क्यासेट विमोचन गरीएको छ । सोमबार एक कार्यक्रमका बीच जनसांस्कृतिक कलाकार मञ्चका अध्यक्ष ईश्वर चन्द्र ज्ञवाली, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार...

महाकवि देवकोटा पुरस्कारबाट पाँच साहित्यकार सम्मानित

सेलेब्रिटी नेपाल पौष १७-राज्यका तर्फबाट महाकवि देवकोटा पुरस्कारबाट यस वर्ष पाँच साहित्यकार सम्मानित भएका छन् । सम्मानित हुनेमा कविता विधामा रामचन्द्र भट्टराई, निबन्धमा निनु चापागार्इं, आख्यान, नाटकमा मनु ब्राजाकी, भाषासाहित्य...

फागुन ४ बाट लफडा

सेलेब्रिटी नेपाल पौष १७-नारायण खतिवडाको निर्माण रहेको चलचित्र लफडा आगामी फागुन ४ गते देखि प्रदर्शन हुने भएको छ । निर्देशन किशोर चौधरीले गरेका छन्  चलचित्र लफडामा झरना थापा,मुकेश ढकाल र सुनिल थापाको मुख्य भुमिका रहेको छ । हालै...

कवि शिरोमणी लेखनाथको १सय२९औं जन्मजयन्ती मनाईंदै

सेलेब्रिटी नेपाल पौष १५ -कविशिरोमणी लेखनाथ पौड्यालको १ सय २९ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ। कविशिरोमणीको जन्मजयन्तीको अवसरमा उहाँको जन्मस्थल कास्की लेखनाथमा विभिन्न कार्यक्रम हुँदैछन् ।कवि शिरोमणी लेखनाथ पौडलको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.