Contact Us

चलचित्र बिकाश बोर्डको ताला फुटाईयो

सेलीब्रेटी नेपाल माघ ३ गते-चलचित्रकर्मीहरुले गत पुष २५ गते चलचित्र बिकास बोर्डमा लगाईएको तालालाई प्रहरीले फोडिदिएको छ । सञ्चारमन्त्रीले लिखित प्रतिबद्धता जनाएपनि माग पुरा नगरेको भन्दै एक हप्ता देखि पुनः आन्दोलनमा उत्रिएका...

स्मिताको बारेमा तयार भो खेलौना

सेलीब्रेटी नेपाल माघ ३ गते-केहि बर्ष पहिले कान्तिपुर साप्ताहिक दियको अन्तरबार्ताको कारण चर्चित भयकी स्मिता थापाको अन्तरबार्ता आश्विनी कोइरालाको पुस्तक उनि मा छापिय पछि गीतकार तथा लेखक राजेन्द्र थापाले स्मिताको बारेमा उपन्यास नै...

स्वेता र श्री कृष्णको जोडी जम्ने भो

सेलीब्रेटी नेपाल माघ ३ गते-श्री कृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र कहाँ भेटियला बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका स्वेता खड्का फेरी श्री कृष्णले निर्माण गर्ने नयाँ चलचित्रमा अनुबन्धित भयकी छिन् । कहाँ भेटियलाले...

नबिन को एघारौं एल्बम आयो

सेलीब्रेटी नेपाल माघ २ गते -नबीन के. भट्टराईको ११औँ एकल एल्बम काठमान्डु रिलीज भएको छ। ९ वटा गीतहरु रहेको यस एल्बममा नबीन संगीतकार एवम् रचनाकारको रुपमा पनि देखा पर्दै छन् । यस एल्बममा संग्रहीत गीतहरु मध्ये “काठमान्डु” नबीन र सुरज...

चलचित्रकर्मिको आन्दोलन चलचित्रकर्मीको उपस्थिति घट्दै

सेलीब्रेटी नेपाल माघ २ गते- नौ बुँदे मागलाई तत्काल कार्यान्वयन गर्न माग गर्दै विगत ६ दिन देखि आन्दोलनमा उत्रिएका चलचित्र कर्मी हरुले आज सिंहदरबार घेराउ गरेका छन् । घेराउ कार्यक्रममा चलचित्र कर्मी हरुको उपस्थिति एकदमै पातलो देखियो...

मौसमीको समय माघ १९ बाट

सेलीब्रेटी नेपाल माघ २ गते -कलाकार तथा निर्मात्री मौसमी मल्लले निर्माण गरेको चलचित्र समय यहि माघ १९ गते बाट क्यु प्रणाली अन्तर्गत अल नेपाल रिलिज हुने भयको छ । अहिले सम्म अरु कुनै चलचित्र माघ १९ गते रिलिज गर्ने कुरो छैन । मौसमीको...

मञ्जरीका नायक सार्बजनिक कार्यक्रममा नै रोइ दिय

सेलीब्रेटी नेपाल माघ १ गते- चलचित्र ‘मञ्जरी’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नवनायक गौरब पहाडी एक कार्यक्रममा आफ्नो बुवाको खुट्टा ढोग्दै रोएका छन् । अनाथ बालबालिकाको सहयोगार्थ आयोजना गरिएको एक कार्यक्रममा गौरब आफ्ना पिता टीका...

कृष्ण धराबासी

नाम – कृष्णप्रसाद भट्टराई उपनाम-कृष्ण धराबासी जन्म – वि.स. २०१७, साउन २ गते जन्म स्थान -अमरपुर गाउँ, पाँचथर, शिक्षा – स्नातक सेवा – बैंक, विधा – कविता/निबन्ध,अन्य संलग्नता आदर्श साहित्यिक तथा...

सेक्स नै सेक्स ….

सेलीब्रेटी नेपाल माघ १ गते- निर्देशक उकेश दाहालका अनुसार चलचित्र किन किन यौनिक विषयमा आधारति छ। “नाइन ओ क्लकमा यौन अपराधको कुरा उठाइएको छ,” भन्छिन्, हिरोइन सुमिना घिमिरे। त्यसैगरी, महिला समलिंगीको कथा उठान गरिएको...

डायमन शमशेर राणा

जन्म मिति-वि.स.१९७५ आषाढ २१ गते जन्म स्थान -पाल्पा मृत्यु- २०६७ फागुन २० सेवा :साहित्य, शिक्षा भ्रमण : नेपाल, भारत, चीन, पार्चुगल / विधा – उपन्यास, अन्य………. पहिलो रचना: वि.स. २००६ मा “वसन्ती”...

उडीसामा किताब भित्र किताब बाहिर

भारतको उडीसामा हुने ग्लोबल थियटर महोत्सबमा नेपाल बाट मन्डपिका समुहको नाटक किताब भित्र किताब बाहिर सहभागी हुँदै छ । ग्लोबल मुभमेन्टको आयोजनामा जनवरी १६ देखि २७ तारिख सम्म हुने महोत्सबमा टंक चौलागाईं द्वारा निर्देशित यो नाटक सहभागी...

चलचित्र कर्मिको आन्दोलन जारी

सेलीब्रेटी नेपाल माघ १ गते- आन्दोलनको पाँचौ दिन चलचित्र कर्मी हरुले नयाँ बानेस्वरमा सडक नाटक प्रदर्शन गरे । एक महिना अघि सञ्चारमन्त्री राजकिशोर यादवले आश्वासन दिदै तोडेको अनसनलाई ब्याग्यात्मक रुपमा फिल्म खिचेका थिए । ब्याग्यात्मक...

बोर्डमा ताला काम बाहिरै तमाम

सेलीब्रेटी नेपाल पौष २९ गते-चलचित्र विकास बोर्डमा ताला लगाए पनि सदस्य सचिव धनराज ज्ञवालीले हिन्दी फिल्म ‘मटरु की बिजली का मन्डोला’को प्रशासनिक काम बाहिरबाटै गरिदिएपछि आन्दोलनरत फिल्मकर्मीहरु क्रुद्ध बनेका छन्।शुक्रबार...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.