सेलेब्रिटी नेपाल पौष १७-नारायण खतिवडाको निर्माण रहेको चलचित्र लफडा आगामी फागुन ४ गते देखि प्रदर्शन हुने भएको छ । निर्देशन किशोर चौधरीले गरेका छन् चलचित्र लफडामा झरना थापा,मुकेश ढकाल र सुनिल थापाको मुख्य भुमिका रहेको छ । हालै प्राप्त अर्को जानकारी अनुसार लफडाको प्रदर्शन संगै खतिवडाले चलचित्र मिसकल र हनिमुन पनि निर्माण गर्ने वतायका छन । चलचित्र मिसकल मार्फत लामो समयदेखि सम्वन्ध विग्रीएको कलाकारहरु आर्यन सिग्देल र रेखा थापा संगै काम गर्ने सम्भावना पनि देखिएको छ । तर फाइनल भने भएको छैन । त्यस्तै गरेर हनिमुनको लागि भने नया कलाकार राखिने र कलाकार खोजी कार्य भैरहेको निर्माता खतिवडाले बताएका छन ।चलचित्र राम्रो नचली रहेको बेलामा पनि यसरि चलचित्र निर्माण मा लागिरहने निर्माता नारायण खतिवडाको को साहसलाई मान्नै पर्छ ।उनको पहिले चलचित्र भेटि सफल हुन सकेको थियन।
सम्बधित पोस्टहरु
प्रभात र स्मारिकाको चलचित्र ‘मुगलान’को ट्रेलर रिलिज
काठमाडौं। आगामी पुष १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मुगलान’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार निर्माण टिमले युना डिजिटल युटुब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो। २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा नेपाली युवालाई...
‘मन बिनाको धन’ अब अमेरिकामा
काठमाडौं। नेपालमा पाँचौँ हप्तासम्म सफलतापूर्वक प्रदर्शन भइरहेको चलचित्र ‘मन बिनाको धन’ अब अमेरिकामा समेत प्रदर्शन हुने भएको छ। सानो गाउँबाट सुरु भएको बाल गायक तथा अभिनेता अशोक दर्जीको संघर्षपूर्ण जीवनयात्रालाई भावनात्मक रूपमा...
शोभितको ‘पीआर’ ग्राण्ड प्रिमियरमा सेलिब्रेटीको उत्साहपूर्ण उपस्थिति
काठमाडौं । यही शुक्रबार (मंसिर २६) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ को भव्य ग्राण्ड प्रिमियर बुधबार साँझ क्यूएफएक्स, सामाखुसीस्थित सिटी स्क्वायर हलमा सम्पन्न भयो। निर्माण टिमले फिल्म प्रदर्शनअघि दुई...
‘एक्लो’ को ट्रेलर सार्वजनिक,पहिलो नेपाली साइफाई सिनेमा
काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को ट्रेलर रिलिज गरिएको छ। आज लाविममल ललितपुरमा एक बिसेष कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो। झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।...
कुमार न्यौपानेको ‘लोकन्ती’ मार्फत फिचर फिल्ममा डेब्यु
काठमाडौं। अभिनेता कुमार न्यौपाने आगामी शुक्रबार, मंसिर २६ गते प्रदर्शनमा आउन लागेको फिचर फिल्म ‘लोकन्ती’ मार्फत ठूलो पर्दामा डेब्यु गर्दैछन्। दाङमा जन्मिएर उतै हुर्किएका न्यौपाने सानैदेखि अभिनयतर्फ आकर्षित थिए। स्कुले जीवनमै...
दोस्रो सातामामा ‘अभिमन्यु च्याप्टर १’
काठमाडौं । फरेन मार्केटमा ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्यु च्याप्टर १’ घरेलु बजारमा आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । गत बिहीबार रिलिज भएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको हो । दोस्रो सातामा प्रवेश गरे पनि शो...



