उकेशले किन किनमा के के देखाय



सेलेब्रेटी नेपाल पौष १९-यौन मनो विज्ञानमा आधारित चलचित्र हरुको बाढी आइ रहेको बेला उकेश दाहालको नाम अग्र पंक्तिमानै रहने गर्दछ । उनले आफ्नो पहिलो चलचित्र पल पलमा मा पुरुष बस्य हरुको कथालाई चलचित्रमा समेटेर पहिलो सेक्सी निर्देशक बनेका हुन् तर के गर्नु केहि समय पश्चात नै दिपेन्द्र के. खनालले चपली हाइट बनायर उनि भन्दा एक स्टेप माथि पुगे यति बेला उनको अर्को चलचित्र किन किन रिलिजको तयारीमा छ । पहिलो चलचित्र बाट सफल भयका यिनीले के बिसयमा चलचित्र निर्माण गरे भन्ने प्रश्नको सजिलो उत्तर छ यौन उनका अनुसार यौनकै बिषय भय पनि फरक तरिकाले प्रस्तुत गरेका छन् अरे फरक के भनि सोद्दा उनले भने ‘अरुले सुन्धाराका गेस्ट हाउसमा गरेको बेस्या ब्रिति देखाउंछन् मा भने पाँच तारे होटलमा’……..के के देखाय चलचित्र रिलिज भय पछि नै थाहा हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.