Contact Us

आधि बाटोको छायांकन यूके बाट पुरा गरिने

सेलेब्रिटी नेपालपौष१५- नेपाली चलचित्रको बजार ओरालो लागिरहे पनि चलचित्र निर्माण उकालो लागि रहेकै छ यहि माघ १ गतेबाट अर्को नयाँ चलचित्रको छायांकन सुरु हुँदै छ । सबिर श्रेष्ठले निर्देशन गर्ने चलचित्र को नाम आधी बाटो रहेको छ ।...

१९७४ एडीको रियुनाइटेड कन्सर्ट

सेलेब्रिटी नेपाल पौष१५ -संगीत पारखी हरुको प्रतिक्षा चिर्दै चर्चित ब्याण्ड १९७४ एडीले शनिबार संगीतका पारखी हरुलाई मज्जाले नचायो। हेल्लो पैसाको प्रस्तुतिमा जावलाखेल मा आयोजित कन्सर्टमा १९७४ एडीले आफ्नो रकिंग नम्बर गायर दर्शक हरु...

राम थापा गायक तथा संगीतकार

  राम थापा गायक तथा संगीतकार    जन्म -२०१५ साल भाद्र २ गते    जन्म स्थान- काठमाडौँ जिल्ला,कमलपोखरी    पिता-  हस्तबहादुर थापा   माता- हिराकुमारी थापा   मृत्यु-२०६५ मंसिर ३ गते कक्षा ५ देखिनै उनले गायन सुरु गरेका हुन् भने उनले...

कोट्याउन थाल्यो भने घाउ हुन्छ …सुवर्ण थापा

सेलेब्रिटी नेपाल पौष १४-गत महिना काठमाडौँ मा भयको किम्फ सहित हाम्रो चलचित्र सुनगाभा संसारभरी आठ ठाउँ मा देखाइयो केहीमा पुरस्कार पनि पायो  । थुप्रै प्रतिक्रियाहरु सामान्य थिय नेपालका दर्शक हरु मैंले अलि भिन्न भेटे नेपाली दर्शक...

रिदम अस्ट्रेलियामा प्रिमियर गरिने

सेलेब्रिटी नेपाल पौष १४-लेखक तथा निर्देशक बिकाश  आचार्यले  नसिब आफ्नो, नाइ नभन्नु ल र म तिम्रो भईसकें निर्देशन पश्चात  निर्देशन गरेको चलचित्र रिदम फागुन को पहिलो साता प्रदर्शन हुने भयको छ । पारिवारिक प्रेमकथाको साथमा देशको माया र...

लेखनाथ पौड्याल

लेखनाथ पौड्याल जन्म १९४१ साल पुस १५ गते जन्म स्थान- कास्कीको अर्र्घौअर्चले पिता-दुर्गादत्त पौड्याल माता- वसुन्धरादेवी पौड्याल मृत्यु-२०२२ साल फागुन ७ गते पौडयालले र्सवप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको...

यो हप्ता फेरी तिनको भिडन्त

सेलेब्रिटी नेपाल पौष १२-सुक्रबार रिलिज को परम्परा लाई कायम राख्दै यो सुक्रबार तिन नेपाली चलचित्र प्रदर्शन मा आउदै छन् । नेपाली चलचित्र असफल भइ रहेका बेला पुन एक साथ तिन चलचित्र भिड्दै छन् । नेपाली चलचित्र धन्दा र तिमीले दिएको...

यो महिना पलेंटीमा मोक्तान दम्पति

सेलेब्रिटी नेपाल पौष १२- हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार कालिकास्थानको आरशालामा आयोजना हुँदै आएको नेपालयको सांगीतिक कार्यक्रम पलेंटीमा यसपालि संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तान दम्पतिका सिर्जना गुन्जने भएको...

चर्चा पुजनाकै

सेलेब्रिटी नेपाल पौष १२-अहिले नेपाली चलचित्र बजार ओरालो लागिरहेको अबस्थामा नेपाली चलचित्र बजारमा  सबै भन्दा बढी चर्चा कसको र किन भयो भनि खोजि गर्दा पत्ता लाग्यो पुजन स्त्री को किन भन्दा चलचित्र रक्षा को लागि उनले दियको बेड सीनका ...

देखा परिन रिया

सेलेब्रिटी नेपाल पौष १२- मन मुटु र माया नामक चलचित्रमा देखा परेर एका एक हरायक नायक तथा निर्माता सुजित कुमार केहि बर्षको जापान बसाई पछि नेपाल फर्कियर निर्माण गरेको चलचित्र रिया प्रदर्शन हुने समय नजिकिंदै गर्दा निर्माण युनिट प्रचार...

काली काली प्रियंकाको जवानी

सेलेब्रिटी नेपाल पौष ११-नेपाली चलचित्र बजारमा आइटम गीत राम्रै चल्न थालेको अड्कल काट्न थालेका छन् चलचित्र कर्मी त्यसैले अहिले बनि रहेका प्राय सबै चलचित्रमा एउटा आइटम गीत समाबेश भई रहेका छन्। नवराज आचार्यले निर्देशन गरेको चलचित्र...

प्रोडूसरले सक्यो सम्पादन

सेलेब्रिटी नेपाल पौष ११-नेपाली चलचित्र प्रोडूसर को सम्पादन कार्य सकियको छ । चलचित्रको सम्पादन डिजिटल एफ एक्स को स्टुडियो मा एडिटर प्रज्वलित पराजुली ले गरेका हुन् । नेपाली चलचित्र क्षेत्रको वर्तमान अबस्थालाई चित्रण गर्दै चलचित्र...

कान्छा युवा निर्देशक को पहिचान बनाऊदै कुबेर

सेलेब्रिटी नेपाल पौष ११-नेपाली चलचित्र निखिल दाई बाट बाल कलाकारका रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका कुबेर दंगाल अब निर्देशक को रुपमा आफ्नो परिचय बनाउन कार्य गरि रहेका छन् । प्लस टु अध्यन गर्दै गरेका कुबेर यति खेर ब्याड कम्पनि...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.