महानायक हमाल औपचारिक कार्यक्रमहरुमा व्यस्त



सेलेब्रिटी नेपाल पौष २२- अहिले नेपाली चलचित्रको बजार दिनानु दिन घट्दै गइ रहेको छ।चलचित्र को बजार घट्दै गइ रहे पनि बन्ने क्रम भने बढी रहेको छ। नेपाली चलचित्र क्षेत्रमा महानायकको उपाधि पायका राजेश हमाल भने अहिले विभिन्न औपचारिक कार्यक्रममा अतिथि हुन मै ब्यस्त भइ रहेका छन्। यही साता प्राइम एफ एम को बार्षिक उत्सब कार्यक्रममा प्रमुख अतिथि बनेका हमाल यहि साता अर्को रेडियो बिराट को बिराटनगरमा कार्यक्रमको प्रमुख अतिथी बने दुवै कार्यक्रममा अभिनेता हमाललाई दर्शक र फ्यानले भब्य स्वागत गरेका थिए। हमाललाई भेट्ने, फोटो खिचाउने, अटो भराउने र उनी संग नाच्ने फ्यानहरुको भिड नै लागेको थियो।

Copyright © 2012 - 2026 | All Right Reserved.