Contact Us

गंगनम स्टाइल को नयाँ गीत दुइ दिनमै साँढे चार करोडले हेरे (भिडियो सहित )

‘गंगनम स्टाइल’बाट विश्वभर चर्चा कमाएर दक्षिण कोरियाली र्‍यापर पीएसवाईले नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन् । नेपाली नयाँ वर्षको अघिल्लो दिन अर्थात शनिवार साँझ दक्षिण कोरियाको राजाधानी सिओलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको...

नयाँ बर्ष संगै नेपथ्यको पोस्टर सार्बजनिक

(सेलिब्रेटी नेपाल)०७० बैशाख १ गते -नयाँ बर्षको शुभकाना सँगै चलचित्र ‘नेपथ्य’ले पोस्टर सहित आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । ड्रिम वर्क फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र जेठ २४ गते देखि देश भरका हलमा...

धम्की आयको भन्दै राखी सावन्तको रंगशालामा धुम मचाउने चाहना तुहियो

(सेलिब्रेटी नेपाल)०७० बैशाख १ गते -नयाँ वर्षको उपलक्ष्यमा दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेत्री राखी सावन्तको प्रस्तुती नहुने भएको छ। आयोजकले असुरक्षा महसुस गर्दै कार्यक्रम स्थगित गरेको हो। ‘अज्ञात समूहले हामीलाई...

रवि लामिछानेले राखे ६२ घण्टा १२ मिनेटको विश्व कीर्तिमान

(सेलिब्रेटी नेपाल)०७० बैशाख १ गते-सञ्चारकर्मी रवि लामिछानेले विश्वको सबैभन्दा लामो टेलिभिजन अन्तर्वार्तामा विश्व कीर्तिमान बनाएका छन् । न्यूज २४ टेलिभिजन मार्फत निरन्तर ६२ घण्टा १२ मिनेट अन्तर्वार्ता (टक शो) सञ्चालन गरेर...

होस्टेलको रिलिज टार्गेट फेल

(सेलिब्रेटी नेपाल) ३१ चैत्र-सुटिंग स्पट बाट नै आफ्नो रिलिज डेट घोषणा गरेर ओभर कन्फ़िडेंस मा देखियका चलचित्र ‘होस्टेल ‘का निर्माता प्राविधिक कारण देखाउँदै आफ्नो जेठ २४ को रिलिज डेटबाट पछि हटेका छन् ।...

विश्वले चिन्नेछ नेपाल टक शो जारी

‘विश्वले चिन्नेछ नेपाल’ भन्ने नारा सहित विश्व रेकर्ड राख्न सञ्चालित टेलिभिजन टक शो काठमाडौंमा जारी छ । सञ्चारकर्मी रवि लामिछानेले न्यूज 24 टेलिभिजनमा सञ्चालन गरिरहेको टक शो कार्यक्रम आज सम्पन्न हुने छ । बिहीबार बिहान साढे...

तीन खानसँग रोमान्स गरिसकेकी कट्रिनाले अब सैफसँग रोमान्स गर्ने

बलिउड अभिनेत्री कट्रिना कैफले पर्दामा बलिउडका चर्चित अभिनेतासँग रोमान्स गरिसकेकी छिन् । चर्चित तीन खान सलमान खान, शाहरुख खान र आमिर खानसँग रोमान्स गरिसकेकी कट्रिनाले अब सैफसँग रोमान्स गर्ने भएकी छिन् ।भारतीय सञ्चारमाध्यमले जनाए...

बर्ष ०६९ का चर्चित र महँगा चलचित्र

(सेलिब्रेटी नेपाल) ३० चैत्र -चलचित्र बन्छन्, सार्वजनिक हुन्छन् र फ्लप हुन्छन्। वर्ष ०६९ भरि  चलचित्रहरू आइरहे। चलचित्रको चमक-दमकले तानिएका नव निर्माताहरूले लाखौं रुपैयाँ डुबाए। पुराना स्थापितमा केही सदाका लागि पलायन भएभने केहीलाई...

०६९ लाई सम्झाइरहने प्रमुख केही घटना

(सेलिब्रेटी नेपाल) ३० चैत्र-यो वर्ष चलचित्र विकास बोर्डमा अध्यक्ष नियुक्तिको विषयलाई लिएर ठूलो राजनीतिमा मात्र भएन, नेपाली चलचित्रसँग सम्बन्धित सबैजसो संघसंस्थाले लामो समयसम्म आन्दोलनसमेत गरे। आन्दोलन आमरण अनशनसम्म पुग्यो। तर यो...

यो बर्षको अन्तिम भिडन्त हमेशा र नोटबुक

(सेलिब्रेटी नेपाल) २९ चैत्र -यो बर्षको  अन्तिम शुक्रबार दुइ नेपाली चलचित्र हमेशा र नोटबुक आपसमा भिड्दैछन् ।निर्माणको हिसाबले अब्बल मानिएका यी चलचित्रमध्ये हमेशा ७२ र नोटबुक ४० वटा सिनेमाघरमा लाग्दैछ । हमेशामा रेखा थापा र सविन...

पोर्नस्टार सन्नी लियोनको तहल्का (भिडियो)

पोर्नस्टार सन्नी लियोनले सुटआउट एट वाडालाको गीत लैला तेरी ले गई बाट आफ्नो दर्शकहरुलाई आकर्षित गर्न सफल भएकी छिन्। पाँच दिनमा नौ लाखभन्दा बढि दर्शकहरु तान्न सफल भएको यो गीतले सोही फिल्मको अर्को गीत प्रियंका चोपडाको बब्ली बदमासलाई...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.