गंगनम स्टाइल को नयाँ गीत दुइ दिनमै साँढे चार करोडले हेरे (भिडियो सहित )



‘गंगनम स्टाइल’बाट विश्वभर चर्चा कमाएर दक्षिण कोरियाली र्‍यापर पीएसवाईले नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन् ।
नेपाली नयाँ वर्षको अघिल्लो दिन अर्थात शनिवार साँझ दक्षिण कोरियाको राजाधानी सिओलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ‘जेन्टलम्यान’ शीर्षकको यो भिडियो २४ घण्टा नवित्दै यूट्यूबमा साँढे चार करोडले हेरेका छन् ।यद्यपी साइको यो गीतमा महिलाहरुको खिल्ली उडाइएको भन्दै विवाद पनि सुरु भएको छ । ’गंगनम स्टाइल’मा उनले सिओल नजिकैको शहर गंगनमका मानिसहरुको आरामदायी जिन्दगीको खिल्ली उडाएका थिए भने यो पटक महिला निशानामा परेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.