पोर्नस्टार सन्नी लियोनले सुटआउट एट वाडालाको गीत लैला तेरी ले गई बाट आफ्नो दर्शकहरुलाई आकर्षित गर्न सफल भएकी छिन्। पाँच दिनमा नौ लाखभन्दा बढि दर्शकहरु तान्न सफल भएको यो गीतले सोही फिल्मको अर्को गीत प्रियंका चोपडाको बब्ली बदमासलाई पछि पारेको छ । उक्त गीतमा सन्नीलाई सेक्सी पहिरनमा देख्न सकिनेछ भने जोन र तुसारलाई पनि मस्त नाचेको देख्न सकिन्छ। उनको पहिरनले पनि यो गीतलाई आइटम गीत बनाउनको लागि मद्दत गरेको देखिन्छ। जिस्म–२ बाट लियोनको फ्यानहरु उनीसँग सन्तुष्ट थिएनन् र यो फिल्मले बक्स अफिसमा पनि राम्रो गर्न सकेन तर अहिलेको उनको यो अबतारले सबै दर्शकहरुलाई पक्कै मनोरञ्जन दिने अनुमान गरिएको छ।
सम्बधित पोस्टहरु
बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
एजेन्सी । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोवास्थित आफ्नै घरमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो। रिपोर्टअनुसार उनलाई बचाउन करिब ४५ मिनेटसम्म सीपीआर दिइएको थियो। तर उनको...
‘दृश्यम ३’ ३ दिनमै २७२ करोड पार
एजेन्सी । अजय देवगण स्टारर प्रतीक्षित बलिउड फिल्म ‘दृश्यम ३ : द कन्क्लुजन’ अहिले चर्चामा छ। विजय सालगाउँकरको कथा समेटिएको फिल्म अक्टोबर २, २०२६ मा विश्वभरका सिनेमाघरमा रिलिज भएको हो। यो ‘दृश्यम’ फ्रेन्चाइजको हिन्दी संस्करणको...
भारतमा १३२ करोड कमाएको ‘हनुमान अंश’ नेपालमा रिलिज हुँदै
‘हनुमान अंश’ नीम करोली बाबाको जीवन तथा दर्शनबाट प्रेरित फिल्म हो।
‘हनुमान अंश’को दोस्रो भाग बन्ने, पहिलो फिल्मले कमायो १०० करोड
एजेन्सी। हिन्दी फिल्म ‘हनुमान अंश’ ले भारतीय बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गरेपछि यसको दोस्रो भाग निर्माण हुने भएको छ। निर्देशक विशाल चतुर्वेदीले फिल्मको सिक्वेलको तयारी सुरु भइसकेको पुष्टि गरेका छन्। नीम करोली बाबाको जीवन...
नुवाकोट पुगेर बाढी पीडित भेट्दै बलिउड अभिनेता सोनु सुद
पीडितले उनलाई घर लगायत सबै क्षति भएको दुःख सुनाए
‘टक्सिक’को सुरुवात आक्रामक, व्यापार बलियो तर दर्शक प्रतिक्रिया मिश्रित
। सामाजिक सञ्जालमा आएका प्रारम्भिक प्रतिक्रियामा यशको अभिनय, उनको स्क्रिन प्रेजेन्स, एक्सन, सिनेमाटोग्राफी र प्रोडक्सन डिजाइनको प्रशंसा






