होस्टेलको रिलिज टार्गेट फेल



(सेलिब्रेटी नेपाल) ३१ चैत्र-सुटिंग स्पट बाट नै आफ्नो रिलिज डेट घोषणा गरेर ओभर कन्फ़िडेंस मा देखियका चलचित्र ‘होस्टेल ‘का निर्माता प्राविधिक कारण देखाउँदै आफ्नो जेठ २४ को रिलिज डेटबाट पछि हटेका छन् । ‘होस्टेल’ को आगामी रिलिज डेट असारलाई टार्गेट गरिएको भनिय पनि कहिले हुने फिक्स भने गरिएको छैन् । निर्देशक हेमराज वि.सीका अनुसार ‘होस्टेल’ को अहिले फस्ट लाइन अप जोड्ने काम मात्र ईन्ड भएको छ । निर्देशक वि.सी भन्छन्, ‘जेठको दोस्रो हप्तासम्म सिनेमा रिलिजको लागि तयार हुन्छ । यद्यपी पव्लिसीटिलाई ध्यान दिएर हामी केही पछि हटेका हौ ।’ सुनिल रावल निर्मित ‘होस्टेल’ मा अनमोल के.सी, सलोन वस्नेत र गौरव पहाडी लिड रोलमा प्रस्तुत भएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.