Contact Us

पुन्टे संयम साउन २ गते बाट हलमा

‘अपवाद’ र ‘आवरण’ पश्चात सुबास कोइरालाको निर्देशनमा तयार भएको तेस्रो चलचित्र पुन्टे परेड , शायद बाट चर्चा कमाएका संयम पुरीको यो दोस्रो चलचित्र हो चलचित्र मा एसएलसी पास गरेर कलेज पढ्न जाने टिन एज को कथा...

कृष्णको धुनको ६० प्रतिशत सुटिंग पोखरामा सम्पन्न

(सेलिब्रेटी नेपाल) ११ जेठ-युवा निर्देशक कृष्ण पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र ‘धुन’ को करिब ६० प्रतिशत सुटिंग पोखरामा सकिएको छ अब बाँकि ४० प्रतिशतको सुटिंग भोलि बाट काठमाडौँमा हुने कुरा निर्देशक कृष्णले...

आज राजेश हमालको गोप्य रुपमा बिबाह सम्पन्न

(सेलिब्रेटी नेपाल) १० जेठ – महा नायक राजेश हमाल र मधु भट्टराईको बैबाहिक कार्यक्रम दरबारमार्गस्थित होटल अन्नपूर्णको कुमारी हलमा आज सम्पन्न हुँदैछ। जीवनको पाँच दशक पार गरेका नायक राजेश हमालले आफ्नी प्रेमिका मधु संग बिबाह...

हसिया संग मेरो बेष्ट फ्रेण्ड जुद्दै

सेलिब्रेटी नेपाल-गतसाता प्रर्दशनमा आएका चार चलचित्र ‘आवरण’,‘ठुलोमान्छे’,‘पिपल’ र ‘खुड्कीलो’ले ब्यवसाहिक असफलता ब्याहोरेको समयमा आज शुक्रबार दुई चलचित्र प्रतिप्रर्धामा उत्रेका छन्। शुक्रबार दुई नयाँ आएका चलचित्र हुन् ‘मेरो बेष्ट...

चलचित्र स्पार्क मुहुर्त

सेलिब्रेटी नेपाल-परिवारसँग छुट्टिएर बसेको सन्तानले जीवनमा के कस्ता कुरा भोग्नुपर्छ भन्ने विषय समेटिएको चलचित्र स्पार्कको बिहीबार मुहुर्त गरिएको छ। राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ फिल्मकर्मी यादव खरेलले चलचित्रलाई शुभकामना...

चलचित्र पत्रकार दिवस चलचित्र पत्रकार लाई सम्मान तथा पुरस्कार

(सेलिब्रेटी नेपाल) ७ जेठ-आज जेठ ७ गते चलचित्र पत्रकार स्थापना भएको दिन चलचित्र पत्रकार संघले चलचित्र पत्रकार दिवसको रुपमा मनाउदै आइ रहेको छ यसै सन्दर्भमा आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि पत्रकार दिवस मनाइयो चलचित्र पत्रकार...

यो कथा हो तिम्रो मेरो (भिडियो)

(सेलिब्रेटी नेपाल) ७ जेठ- ओम प्रतिकले निर्देशन गरेको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’को गीत रिलीज गरिएको छ। सक्दीन म तिमि बिना बोलको गीतमा दीपक लिम्बु र रजिना रिमालले स्वर दिएका छन् भने बिकास चौधरीको संगीत तथा गणेश सुबेदीको शब्द...

Tara Tipera..Udesh

Timro Lagi Tara Tipera…. Vocal : Udesh Shrestha Lyrics & Music : Udesh Shrestha Arranger : Kiran Tuladhar Model : Paul & Ariya Camera : Amrit Sunuwar Edit : Nishan Ghimire Direction : Bishal Bhandari

नेता गगन थापाले गरे डान्स स्कुलको उद्घाटन

(सेलिब्रेटी नेपाल) ७ जेठ-नृत्य निर्देशक महेश गोदार र शिक्षक राम कृष्ण सिम्खडाले संचालनमा ल्याएको एशिएन डान्स स्कुलको जेठ ६ गते बुधबारका दिन नेपाली कांग्रेसका नेता तथा सभासद गगन थापाले उद्घाटन गरेका छन्। चाबहिलमा स्थापना गरिएको...

निखिल र दिलीपको जोडी नम्बर १(भिडियो सहित)

(सेलिब्रेटी नेपाल) ६ जेठ-नेपाली चलचित्रहरु धमाधम रिलिज हुँदै पाखा लाग्दै गरिरहेको सिजनमा हरेक हप्ता ३ या ४ चलचित्र रिलिजमा आइ रहेका छन्। यसै क्रममा स्टारहरुको भिड रहेको चलचित्र जोडी नम्बर १ को प्रदर्शन यहि जेठ १६ बाट नेपाल bhar...

रेखाको सोचाई हरेक मान्छे चुइगमजस्तै हुन्

गुलियो हुन्जेल चपाउने, सकिएपछि फालिदिने,रेखाको सोचाई हरेक मान्छे चुइगमजस्तै हुन्  सुनसरीको इटहरीमा २०५४ सालतिर चण्डाल फिल्मको सुटिङ भइरहेको थियो, मुख्य भूमिकामा थिए, राजेश हमाल। मौका परे राजेशसँग फोटो खिच्ने, नभए कम्तीमा नजिकबाट...

सलमानले कट्रिनाको बहिनि लाई लिएर फिल्म बनाउंदै

कुनै समय सलमान खान र कट्रिनाकैफको प्रेमप्रसंगले सिंगो बलिउड तताएको थियो। समयको क्रमसँगै कट्रिना रणवीर कपुरसँग नजिकिएपछि सलमान आफ्नै बाटो लागे। एकपछि अर्को गर्दै बलिउडमा राज गरिरहेका सलमान हलिउड चलचित्र निर्माणतिर पनि लागेका छन्।...

भ्रष्टाचारविरोधी अभियानका नेता अन्ना हजारे सिनेमामा

भ्रष्टाचारविरोधी अभियानका प्रमुख नेता अन्ना हजारे धेरैको नजरमा बस्न सफल व्यक्ति भारतको राजनीतिक अखडामा यत्रो महत्वपूर्ण चुनावभर शान्त बसेका अन्नाले सिनेमामा अभिनय गरेर सबै लाई चकित बनाएका छन्। अन्ना हजारे अब रंगीन पर्दामा देखिने...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.