Contact Us
हमजाएगा दर्शक जालान् कि नजालान्
(सेलिब्रेटी नेपाल) ४ जेठ- नेपाली चलचित्रको नाम अब सुन्दै अचम्म लाग्दछ। जोक्स् र चुटकिलामा अक्सर प्रयोग हुने नाम ‘हमजाएगा’ यो नामको चलचित्रको निर्माण भएको छ । हाल पोष्टप्रोडक्सनमा रहेको चलचित्र ‘हमजाएगा’ दार्जिलिङ्ग र खर्साङ्गमा...
Mero Valentine Trailer
A Film By Suraj Subba Nalbo STARRING : NISHA ADHIKARI/BABOO BOGATI/SWOTANTRA PRATAP SHAH/SUSHMITA DHAKAL SCRIPT/DIRECTOR: SURAJ SUBBA “NALBO” PRODUCER: SUSHIL SHRESTHA BANNER: SOFT IMAGE ENTERTAINMENT PVT. LTD...
आर्यनसंग शिल्पाको लज्जा कत्तिको सुहाउला
(सेलिब्रेटी नेपाल) २ जेठ – छविराज प्रोडक्सनको ब्यानरमा निर्मित दोस्रो चलचित्र ‘लज्जा’ को फष्टलुक पोष्टर सार्वजनिक भएको छ। कात्तिक ७ गते देखि देशब्यापी रिलिज हुने यस चलचित्रमा आर्यन सिग्देल र शिल्पा पोख्रेलको...
योजनाको सफल गायकको परिचय बनाउने योजना
(सेलेब्रिटी नेपाल) १ जेठ-लामो समयसम्म रेडियो तथा टेलिभिजनमा सांगितिक कार्यक्रम चलाएर यो क्षेत्रको अवस्था बुझ्दै केहि समय पहिले मात्रै ‘मनै त हो’ नामको एल्वम बजारमा ल्याएकी (आर जे.,भि जे.) गायिका योजना पुरी आफ्नो...
नेपाली निर्माताको हिन्दि चलचित्र ‘बिन फेरे फ्री मे तेरे’
(सेलिब्रेटी नेपाल) १ जेठ- नेपाली निर्माताको लगानीमा बनेको हिन्दि चलचित्र ‘बिन फेरे फ्री मे तेरे’ भोलि सुक्रबार बाट देशब्यापी रिलिज हुने भएको छ। नेपाली निर्माता दिवस बाबु पुरीको लगानीमा बनेको फिल्म ‘बिन फेरे फ्री...
हमालले लगाइदिए आफ्नी प्रेमिका लाई औंठी
(सेलिब्रेटी नेपाल) १ जेठ-राजेश हमालको विवाह धेरै चर्चा, गसिपको र जिज्ञासाको विषय बन्दै आएको थियो। राजेशले आफ्नी प्रेमिका सार्वजनिक गरेपछि धेरैको जिज्ञासा शान्त भएको छ। राजेशले बुधबार आफ्नी प्रेमिका मधु भट्टराईलाई सञ्चारकर्मीमाझ...
लाहुरेको आगो भित्र ताण्डब
(सेलिब्रेटी नेपाल) ३१ बैशाख – चलचित्र ‘बधशाला’ निर्माण गरेर चर्चामा आएका निर्माता मोहन डोटेलले निर्माण गरि रहेको दोस्रो चलचित्र ‘ताण्डव’ को फष्ट लुक पोस्टर सार्बजनिक गरिएको छ। चलचित्रको फष्ट लुकमा लाहुरे नामले...
आँखा नदेख्ने हुँदा केकी लाई माधवले डोर्याए(भिडीयो)
(सेलिब्रेटी नेपाल) ३१ बैशाख – प्रमोद खरेलको स्वर तथा रुपेश मास्केको शब्द तथा संगीत रहेको कुनै मायामा.. गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। भिडियो सेयरिंग च्यानल यु ट्युब मार्फत भिडियो सार्बजनिक गरिएको छ। रुपेश मास्केको...
आलिया भट्ट सय करोड क्लबमा
यति बेला नेपाली चलचित्र क्षेत्रमा मात्रै होइन हिन्दि फिल्मको पनि बजार राम्रो छैन। बलियुडमा पनि राम्रा ब्यानरका फिल्म नभएर हो वा स्टारडम घट्दै गएर हो बजार घट्दै गएको छ। बल्ल तीन महिना पछि बलिउडको एक सय करोड क्लबमा एउटा फिल्म पुग्न...
Ruwayo…Ujan Nembang
Shreya Dulal
New artist Shreya dulal Movie-sheesha,dhoon
कबड्डी नाम किन राखियो ?
(सेलिब्रेटी नेपाल) २९ बैशाख-नेपाली चलचित्र बजार नेपाली चलचित्र निर्माता निर्देशक अनि दर्शकको ताल मेल कत्तिको छ ? सबैले सहजै अनुमान लगाउन सक्छन तालमेल हुने हो भने उद्योग आज यस्तै ल्यांग फ्यांग हुने थिएन होला। अनि चलचित्रको कथा...
हे नम्रता बोलको आइटम डान्सको लागि नम्रता लाई कुर्दै अधकट्टी
(सेलिब्रेटी नेपाल) २९ बैशाख-सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरिरहेको चलचित्र ‘अधकट्टी’को सुटिङ नायिका नम्रता श्रेष्ठ अस्वस्थ हुँदा रोकिएको छ। चलचित्रमा नम्रताको आइटम डान्स रहने छ । पत्थरीको अप्रेसन गरेपछि महिना दिन देखि...