यो कथा हो तिम्रो मेरो (भिडियो)


(सेलिब्रेटी नेपाल) ७ जेठ- ओम प्रतिकले निर्देशन गरेको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’को गीत रिलीज गरिएको छ। सक्दीन म तिमि बिना बोलको गीतमा दीपक लिम्बु र रजिना रिमालले स्वर दिएका छन् भने बिकास चौधरीको संगीत तथा गणेश सुबेदीको शब्द रहेको छ ।
Rabi-Karki-Rishta-Basnet
यो चलचित्र आगामी भाद्र १३ गतेबाट देशभर प्रर्दशनमा आउने तयारीमा रहेको छ। रमेश प्रजापतीले निर्माण गरेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द गोविन्द प्रभात नृत्य रहेको। चलचित्रमा सुमन सिह, रबि कार्की, रिस्ता बस्नेत, रूपा राणा ,गणेस उप्रेती लगायतकलाकारको अभिनय देख्न सकिनेछ।