हसिया संग मेरो बेष्ट फ्रेण्ड जुद्दै


सेलिब्रेटी नेपाल-गतसाता प्रर्दशनमा आएका चार चलचित्र ‘आवरण’,‘ठुलोमान्छे’,‘पिपल’ र ‘खुड्कीलो’ले ब्यवसाहिक असफलता ब्याहोरेको समयमा आज शुक्रबार दुई चलचित्र प्रतिप्रर्धामा उत्रेका छन्। शुक्रबार दुई नयाँ आएका चलचित्र हुन् ‘मेरो बेष्ट फ्रेण्ड’ र ‘हसिया’। यी दुबै देशभर एकसाथ प्रर्दशनमा आएका हुन्।
hasiya
‘मेरो बेस्ट फ्रेन्ड’ लाई आशावादी फिल्मस्को प्रस्तुतीमा प्रजिता बज्राचार्यको निर्माण रहेको छ। प्रसन्न पौडेलले निर्देशनमा बनेको यस सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्वन्द्व तथा बिदुर पाण्डेको छायांकन छ। प्रियंका कार्की ,रेश मरहठ्ठा, दिवस उप्रेती, किरण लाकौल, निर्मल शर्मा , केकी अधिकारी, पुजा शर्मा , सुनिल थापा लगायतको अभिनय छ । ‘हँसिया’ दुर्घा घलेको निर्माण रहेको चलचित्र हो। मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा कल्याण सिंहको संगीत, रेनेशा राईको नृत्य, राज कुमार उप्रेतीको छ। चलचित्रमा राजेश हमाल ,हेमा श्रेष्ठ,अनुप बिक्रम शाही , रुबी राणा,बिशाल ढुङगाना आलोक कार्की आदिको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.