कृष्णको धुनको ६० प्रतिशत सुटिंग पोखरामा सम्पन्न


(सेलिब्रेटी नेपाल) ११ जेठ-युवा निर्देशक कृष्ण पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र ‘धुन’ को करिब ६० प्रतिशत सुटिंग पोखरामा सकिएको छ अब बाँकि ४० प्रतिशतको सुटिंग भोलि बाट काठमाडौँमा हुने कुरा निर्देशक कृष्णले सेलिब्रेटी नेपाललाई जानकारी गराए।
Neeta-dhungana-Krishna
‘धुन’ मा नायक जीवन लुइँटेल,मुकेश ढकाल,नीता ढुंगाना,श्रेया दुलाल,उमा बेबी ले मिलेर धुन बजाउने छन् तारा सीतारा प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘धुन’ करिब २० वटा चलचित्रमा सहायक तथा मुख्य सहायक निर्देशकको रुपमा काम गरि सकेका कृष्ण पौडेलको डेब्यु चलचित्र रहने छ। Jiwan-luitel-krishna
चलचित्र ‘धुन’म्युजिकल लभ स्टोरी चलचित्र हो चलचित्रको गीत हरुमा संगीत लक्की सिटौलाको रहेको छ मालती शाहको चलचित्र ‘धुन’ का प्रस्तुत कर्ता सुशील शाह रहनेछन भने निर्मात्री श्रेया दुलाल र निर्माताका रुपमा बिनोद भट्ट र मधुसुदन ढकालको संयुक्त लगानी रहने छ।
Dhoon-film-poster

Copyright © 2012 - 2026 | All Right Reserved.