सेलिब्रेटी नेपाल काठमाडौँ केकी अधिकारी र नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्र ‘रज्जा रानी’ले आफ्नो प्रदर्शन मिति संगै टीजर सार्बजनिक गरेको छ पुष २८ गतेलाई प्रदर्शन मिति सार्वजनिक गरेको चलचित्र लाइ नायक आर्यन सिग्देलको होम...
Contact Us
इकुको फुर्के पहिलो अनुहार यस्तो छ
सेलिब्रेटी नेपाल काठमाडौँ ‘इकु’को नामले चर्चित हाँस्य कलाकार सुलेमान शंकरले निर्माण गरेको चलचित्र ‘फिर्के’ को फर्स्ट लुक सार्बजनिक गरिएको छ । बेइमान नामले परिचित रबि डंगोलको डेब्यु निर्देशन रहेको चलचित्रको १४ पुस रिलिज मिति...
स्वरुपराजको सानो संसारमा सुशन र आरति (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ गायक स्वरुपराज आचार्यको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘हाम्रो सानो संसार’को भिडियो सार्वजनिक भएको छ । कुमार केसीले निर्देशन गरेको भिडियोमा मोडलहरु सुशन पाठक र आरती थापाको अभिनय रहेको छ । गीतमा प्रकाश...
मरिष्का र आकाशको यस्तो रोमान्स (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ गीतकार तथा कवियित्री अम्बिका गुरुङद्वारा रचना गरिएको सुगम संगीतमा आधारित ‘जून जस्तै शीतल…’ गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक उक्त गीतमा गायक सुमन केसीको स्वर रहेको छ । शंकर थापाको...
अमेरिकामा नीतालाई ‘बेष्ट लिडिङ एक्ट्रेस’ अवार्ड
सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेत्री नीता ढुङ्गाना ‘बेष्ट लिडिङ्ग एक्ट्रेस’ घोषित भएकी छन् । अमेरिकाको क्यालिफोर्निया राज्यको सन्फ्रान्सिस्को शहरमा आयोजित ‘सान् फ्रान्सिस्को फिल्म फेस्टिभल’मा उनले ‘बेष्ट लिडिङ्ग एक्ट्रेस’को अवार्ड...
नायक अनमोल केसी मध्यरातमा सडकमा निस्किएपछी !
सेलिब्रेटी नेपाल काठमाडौँ स्टार नायक भुवन केसीको निर्माण तथा अनमोल केसी अभिनित चलचित्र ‘कृ’को छायाँकन फेरि सुरु भएको छ । पटक पटक रोकिदै आएको चलचित्रको छायाँकन अहिले राजधानीमा चली रहेको छ ।राजधानीको बिभिन्न सडकमा मध्यराती...
हेमा मालिनीले राजेश खन्ना संगको सम्बन्धको खुलासा गरिन
सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा बलिवुडकी चर्चित नायिका हेमा मालिनीले केही समय अगाडि आफ्नै जीवनीमा आधारित ‘ड्रिम गर्ल’ नामक पुस्तक सार्वजनिक गरिन् । उनले पुस्तकमा ७० को दशकका सुपर स्टार राजेश खन्नाको चर्चा गरेकी छन् । हेमा...
ऐश्वर्य हेर्न दर्शकको उपस्थितिले निर्माण युनिट हर्षित
सेलिब्रेटी नेपाल काठमाडौँ सार्वजनिक गीत तथा ट्रेलरले पाएको हाईपकै कारण दर्शक ऐश्वर्य हेर्न हलसम्म आएका छन् । गत विहिबार रिलिज भएको चलचित्रले दर्शकको साथ पाएको छ । चलचित्र विहिबार , शुक्रबार तथा शनिवार गरेर २ करोड बढी ग्रस कलेक्सन...
केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को शुभ मुर्हत
सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेत्री केकी अधिकारीले नेपालगञ्ज स्थित बागेश्वरी मन्दिरमा आफ्नो लगानीमा निर्माण गर्न लागेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को आइतबार एक कार्यक्रमको आयोजना गर्दै शुभ मुर्हत गरि चलचित्र छायांकन सुरु गरेकी...
साम्राज्ञीको तिमि सँग छायाँकन सकियो
सेलिब्रेटी नेपाल काठमाडौँ ड्रिम्स र ए मेरो हजुर २ सफल भएपछि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको लोकप्रियता बजारमा झनै बढेको छ । थुप्रै चलचित्रहरुको अफर उनलाई आई रहेका छन । साम्राज्ञी थोरै तर राम्रा चलचित्र खेल्ने योजनामा छिन...
कमेडी चलचित्र हुर्रेको फर्स्ट लुक सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ कमेडी जनारको चलचित्र ‘हुर्रे’ को फस्टलुक सार्वजनिक गरिएको छ । फर्स्ट लुकको रुपमा निर्माण युनिटले पहिलो पोष्टर आउट गरेको छ । पोष्टरमा चलचित्र भित्र अभिनय गरेका कलाकार अनुप विक्रम शाही, विजय बराल, केकी...
रजनिकांत र अक्षयको फिल्मले रिलिज पूर्वनै दुइ सय करोड कमायो
सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा रजनिकांत र अक्षय कुमार अभिनित फिल्म २.0 अहिले सम्मकै सबै भन्दा महंगोमा बिक्रि भएको छ । ताजा खबर अनुसार निर्देशक शंकरको यो फिल्मल स्याटलाइट अधिकार एक सय १० करोड मा बिक्रि भएको छ यो रकम...
कलाकार रबिन्द्र खड्का राप्रपा पार्टी परित्याग गरि एमाले प्रवेश
सेलिब्रेटी नेपाल काठमाडौँ कलाकार रबिन्द्र खड्काले राप्रपा पार्टी परित्याग गरेका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ बाट सर्वसम्मत सिफारिस भएका खड्काले बिहिबार पत्रकार सम्मेलन गर्दै राप्रपा परित्यागको घोषणा गरेका हुन् । उनले साधारण...
‘ऐश्वर्य’ रिलिज संगै प्रेस शो ! चलचित्रले पायो उत्कृस्ट प्रतिक्रिया
सेलिब्रेटी नेपाल काठमाडौँ रमेश उप्रेतीको निर्माण तथा मुख्य अभिनय रहेको चलचित्र ‘ऐश्वर्य’ बिहिबार, छठ पर्वदेखि देशभरबाट प्रदर्शनमा आएको छ । गीत संगीत र प्रोमोबाट नै चर्चामा आउन सफल चलचित्रमा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी...


