रजनिकांत र अक्षयको फिल्मले रिलिज पूर्वनै दुइ सय करोड कमायो


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

रजनिकांत र अक्षय कुमार अभिनित फिल्म २.0 अहिले सम्मकै सबै भन्दा महंगोमा बिक्रि भएको छ । ताजा खबर अनुसार निर्देशक शंकरको यो फिल्मल स्याटलाइट अधिकार एक सय १० करोड मा बिक्रि भएको छ यो रकम हिन्दि,तामिल,र तेलगुको लागि भएको बताईएको छ । यति मात्र होइन निर्माण युनिटका अनुसार २.० थिएट्रिकल अधिकार ८० करोडमा बिक्रि भएको छ । फिल्म रिलिज पहिले नै दुइ सय करोड कमाई सकेको छ। फिल्मको टोटल बजेट चार सय पचास करोड रहेको बताईएको छ फिल्ममा रजनिकांत अक्षय कुमार लगाएत यमी जैक्सन,सुधान्सु पाण्डे,आदील हुसेन,र रियाज खानको मुख्य भूमिका रहेको छ ।फिल्मको पोस्टर र अडियो सार्बजनिक भई सकेको छ । यो फिल्म बलिउडको सबै भन्दा महँगो फिल्म हो यसका निर्माता सुबास्करण अलिराजा हुन् ।