Contact Us

चैत्र १७ देखि २१ सम्म ‘निफ’ आयोजना हुँदै

काठमाडौँ। यही चैत्र १७ देखि २१ सम्म ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ ‘पाचौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२२’ आयोजना हुने भएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलनको...

सृष्टि र सौगातको ‘द सिक्रेट अफ राधा’ भदौ २४ मा

काठमाडौँ। सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र आगामी भाद्र २४ गतेबाट देशभरका प्रदर्शनमा आउने भएको छ । कोरोना महनमारीको दोस्रो लकडाउन अघि पालुङ आसपासमा छायांकन गरिएको...

धिरज र अदितिको ‘बाबरी’ भाद्र ३१ बाट प्रदर्शनमा आउने

काठमाडौँ। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकर मुख्य भुमिका रहेको चलचित्र आगामी भाद्र ३१ गतेबाट प्रदर्शनमा आउने छ । मंगलबार...

शिवरात्रीको अवसर पारेर वसन्त अर्यालको शिव भजन सार्वजनिक

काठमाडौँ । गायक वसन्त अर्यालले शिवरात्रीको अवसर पारेर शिव भजन भिडियो सहित सार्वजनिक गरेका छन्। सार्वजनिक शिव भजनमा शब्द तथा संगीत गायक स्वयम् अर्यालकै रहेको छ। राजेन्द्र बजगाईंले संगीत संयोजन गरेको भजनको अडियो तथा भिडियो दुवै...

प्रियंका, दीपिका र बिक्रमको ‘हेल्लो जिन्दगी’ ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक गरिएको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्र आगामी चैत्र ११ गते देशब्यापी प्रदर्शनमा आउने छ । सत्य घटनामा आधारित सामाजिक कथानक चलचित्रमा बिक्रम डि.जोशी...

‘म’ आगामी जेठ २० बाट प्रदर्शनमा आउने

काठमाडौं। कान्तिपुर फिल्म एकेडेमीले बनाएको चलचित्र ‘म’ को २०७९ जेठ २० गते प्रदर्शन मिति तोकिएको छ । एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डिसिएन र एफडीसँग रिलीजको सम्झौता गरेका छन् । डिसिएनले काठमाडौं उपत्यका...

खगेन्द्रको ‘पानीफोटो’ भदौ १० बाट प्रदर्शनमा आउने

काठमाडौं । अभिनेता तथा निर्माता खगेन्द्र लामिछानेको डेव्यु निर्देशन रहेको चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति घोषणा गरिएको छ । छायाँकन सकिएको २ वर्षभन्दा बढी भइसकेपनि कोरोना महामारीका कारण चलचित्र रिलिज हुन सकेको थिएन । चलचित्र...

अभिनेता शाहद्धारा प्रहरीमा आत्मसमर्पण,हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद

काठमाडौं । अभिनेता पल शाहले तनहुँ प्रहरीमा पुगेर आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी तनहुँको प्रहरीमा उनले आत्म समर्पण गरेका हुन् । पलविरुद्ध जिप्रका तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी...

‘चिसो एस्ट्रे’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। चैत ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा औपचारिक कार्यक्रम गर्दै चलचित्रको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । दिन्स पाल्पालीले...

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडौँ। चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामाको बुधबार बिहान २ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राति सुतेका लामाको बिहान ओछ्यानमै निधन भएको हो। वि.सं. २०१३ सालमा सिन्धुपाल्चोक बाह्रविसेमा...

मुनको ‘लै बरी’ मा दुइ जोडी ट्विन्स (भिडियो)

काठमाडौँ। गायिका मुन प्रसाईको आवाजमा रहेको ‘लै बरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको शब्द तथा संगीत रहेको ‘लै बरी’ गीतको म्युजिक भिडियोमा टिकटकबाट चर्चा कमाए प्रिज्मा, प्रिन्सी खतिवडा र...

अमृत र सुनिताको ‘मुसुरीको दाल’ मा सन्जिब र रुबिना(भिडियो)

काठमाडौँ। गायक अमृत खाती र गायिका सुनिता सुनेलको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मुसुरीको दाल’बोलको गीतमा शब्द बैकुण्ठ महतको र संगीत अमृत खातीको रहेको छ। लोक तथा दोहोरी गीतको भिडियोको...

प्रबिशाको ‘रैछौ बेइमानी’ मा धिरेन र उमा (भिडियो)

काठमाडौँ। गायिका प्रबिशा अधिकारीको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘रैछौ बेइमानी’ बोलको गीतमा सिद्दान्त शर्मा पौडेलको शब्द रचना र देवराज आले मगरको संगीत रहेको छ। बिछोडको भाव बोकेको गीतको...

द्रिप चाम्लिङ्गको ‘बिरानो देश’ (भिडियो)

काठमाडौँ। कामको शिलशिलामा दैनिक थुप्रै नेपाली बिदेसिने गरेका छन्। दैनिक जीवनको गुजारा चलाउन आफ्नो घर, देश र परिवार छाडेर बिदेशिएका युवाहरुको आफ्नै पिर र व्यथा रहने गरेको छ। तीनै बिदेशिएका युवाको पिर र व्यथा समेटेर तयार पारिएको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.