काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ले तीन दिनमा २ करोड ४३ लाखको व्यापार गरेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको थियो । प्रदर्शनको पहिलो दिन...
Contact Us
पल शाह अभिनित ‘प्लिज नभन है हुन्न’ युट्युब ट्रेन्डिङमा
काठमाडौं । अभिनेता पल शाह अभिनित पछिल्लो गीत युट्युब ट्रेन्डिङमा प्रवेश गरेको छ । टीका प्रसाईँ र युवराज मगरको स्वर एवं पल शाह र शुभेक्षा मगर भारतीको अभिनय रहेको गीत ‘प्लिज नभन है हुन्न’ युट्युब ट्रेन्डिङमा उक्लिएको हो । यो गीत...
नरेशको ‘मेरो एउटा साथी छ– ३’ आजदेखि
काठमाडौं । लोकप्रिय संचारकर्मी नरेश भट्टराईले संचालन गर्दै आएको ‘मेरो एउटा साथी छ’को तेस्रो सिजन आजदेखि प्रशारणमा आउन लागेको छ । दुईवटा सिजनको सफलतापछि नयाँवर्ष २०७९ को शुरुवातसँगै सिजन ३ प्रशारणमा ल्याउन लागिएको प्रस्तोता नरेश...
‘प्रेमगन्ज’ टिजर सार्वजनिक
काठमाडौँ। भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगन्ज’ले ठीक तीन महिनाअघि टिजर सार्वजनिक गरेको छ । निर्माण टिमले शनिबार सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा फिल्मको टिजर सार्वजनिक गरेको हो । सञ्जय लामाले खिचेका सुन्दर...
नम्रता र रोशनको ‘नयाँ इतिहास’ (भिडियो)
काठमाडौँ। रोशन दास द्वारा निर्देशित गीत ‘नयाँ इतिहास’ सार्वजनिक गरिएको छ। अभिनाश राईद्वारा संगीतबद्ध यो गीतमा राजन कार्कीको स्वर समावेश छ भने यस गीतमा निर्देशक दास आफै र नम्रता अर्याल फिचर्ड छन् र संगीतकार पनि...
प्रकाश र उषाको अभिनयमा ‘तिम्रो मनैमा’
काठमाडौं । गायक प्रकाश दूतराज र मोडल उषा सुवेदीको अभिनय रहेको ‘तिम्रो मनैमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक कुलेन्द्र बिश्वकर्मा र गायिका शान्तिश्री परियारको स्वर रहेको यो गीतका शब्द बसन्त विश्वकर्माले कोरेका हुन् ।...
फिल्मका लागि फापेको नयाँ वर्ष म्युजिक भिडियोका लागि खराब
काठमाडौं । नयाँ वर्ष चलचित्रका लागि मात्रै होइन्, गीतसंगीत क्षेत्रका लागि उत्तिकै विशेष मानिएको छ । त्यसैले त नयाँवर्ष २०७९ को पहिलो दिन दुई दर्जन बढी गीतहरु युट्युबमा सार्वजनिक भए । यद्यपी, नयाँवर्षमा सार्वजनिक भएको चलचित्रले...
प्रमोदको ‘शान्ति खोज्न’ मा विजय लामा (भिडियो)
काठमाडौँ। नयाँ वर्ष २०७९ सालको अवसरमा ‘शान्ति खोज्न’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिबार ‘शान्ति खोज्न’ बोलको गीतको भिडियो ‘तारा सितारा’ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ ।...
सौगात र दीया अभिनित ‘मन्त्र’को पहिलो गीत सार्वजनिक [भिडियो]
काठमाडौँ। चलचित्र ‘मन्त्र’ मा समाबेश पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘घरी घरी’ बोलको गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको छ। सार्वजनिक गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ। सार्वजनिक गीतको...
विवाहको तयारीमा मेलिना, ‘इन्गेजमेन्ट’को तस्वीर सार्वजनिक
काठमाडौं । लोकप्रिय गायिका मेलिना राईले विवाह गर्ने तयारी गरेकी छन् । चर्चित एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग मेलिनाले विवाहको तयारी गरेकी हुन् । बराईलीसँगको इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले विवाह गर्ने तयारी गरेको...
‘प्रेमगन्ज’ को टिजर कपीराइट फ्रि,जसले जहाँ पनि राख्न सक्ने
काठमाडौँ । चलचित्र ‘प्रेमगन्ज’ले ज्यादाभन्दा ज्यादा दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपीराइट फ्रि गर्ने निर्णय गरेको छ । भोलि सार्वजनिक हुने टिजरलाई जोकोहीले पनि आफ्नो माध्यममा राख्न सक्नेछन् । निर्देशक परिच्छेद सेनले फिल्मको टिजर...
दाङमा ऐतिहासि कथारुमादल ‘मन्ड्रा’ प्रशिक्षण सम्पन्न
काठमाडौं। लुम्बिनीप्रदेश स्तरीय मौलिक नेपालीलोकबाजाथारु मदल ‘मन्ड्रा’दाङ घोराहीउपमहानगरपालिकागुलरीयामा संचालनभएको प्रशिक्षण कार्यक्रमबैशाख १ गतेऔपचारिक रुपमा समापनभएको छ । नेपाल संगीततथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनातथाथारु...
बेलायतमा बनेको ‘कैदीको पत्र’को फस्टलुक सार्वजनिक
काठमाडौं । नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’को फस्र्ट लुक सार्वजनिक गरिएको छ । नयाँ बर्ष ०७९ को अबसर पारेर बिहीबार फस्र्ट लुक स्वरुप चलचित्रको तीन फरक–फरक डिजाइनका पोस्टर सार्वजनिक गरिएको हो । सनमकुमार बैैराग निर्देशित चलचित्रको...
नयाँ वर्षमा युवराज र टीकाको ‘प्लिज नभन है हुन्न’, भिडियोमा पल र शुभेक्षा
काठमाडौं । गायक युवराज मगरले नयाँ गीत सार्वजनिक गरेका छन् । टीका प्रसाईँ र उनको स्वरमा ‘प्लिज नभन है हुन्न’ बोलको गीत सार्वजनिक भएको हो । नयाँ वर्ष २०७९ को अवसर पारेर युवराजले बिहीबार यो गीत सार्वजनिक गरेका हुन् । एकनारायण...