
काठमाडौं । थुप्रै हिट चलचित्र दिएका निर्माता छबिराज ओझालाई मातृशोक परेको छ ।
छबिराजकी आमा डम्बरकुमारी ओझाको बुधबार बिहान धरानस्थित निवासमै निधन भएको हो । उनी ९९ वर्षकी थिइन् ।



काठमाडौं । थुप्रै हिट चलचित्र दिएका निर्माता छबिराज ओझालाई मातृशोक परेको छ ।
छबिराजकी आमा डम्बरकुमारी ओझाको बुधबार बिहान धरानस्थित निवासमै निधन भएको हो । उनी ९९ वर्षकी थिइन् ।
सेलिब्रेटी नेपाल । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौंमा २३औँ काग सम्मेलन सम्पन्न गरेका छन् । आफ्नो मुखबाट कागको हुबहु आवाज निकालेर काग भेला पार्ने अनौठो कलाका कारण...
सेलिब्रेटी नेपाल । चलचित्र विकास बोर्डअन्तर्गतका विभिन्न समितिलाई थप प्रभावकारी, व्यवस्थित र विशेषज्ञतामा आधारित बनाउने उद्देश्यसहित बोर्डका अध्यक्ष मनीष मण्डितले समितिका सदस्यका लागि पहिलोपटक सार्वजनिक रूपमा खुला आवेदन आह्वान...
'उहि तिम्रो'को आज शुभ मुहूर्त
विजय बराल र अञ्जना बराइली रहेको पोस्टरमा दुबै रोइरहेका छन्
सेलिब्रेटी नेपाल । आगामी मंसिर ११ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘सारथी’को नयाँ गीत ‘मयाली’ सार्वजनिक भएको छ। म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रशान्त...
सेलिब्रेटी नेपाल । चलचित्र ‘पाँच पाण्डव’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत चलचित्र आजबाट प्रदर्शनमा आएको हो । वर्षकै प्रतिक्षित भनेर निर्माणपक्षले दाबी गरेको सिनेमा सन्तोषजनक शोसहित आजबाट दर्शकमाझ आएको हो । “हाम्रो...

