Contact Us

आधुनिक गायकमा दोहोरी मोह, प्रमोदले फेरी गाए लोकदोहोरी गीत

काठमाडौं । आधुनिक गायकहरुले लोकदोहोरी गीतमा विरलै स्वर दिने गरेका छन् । यस्तोमा चर्चित आधुनिक तथा पाश्र्व गायक प्रमोद खरेलले फेरी एउटा दोहोरी गीतमा आफ्नो स्वर दिएका छन् । प्रमोदले साढे २ वर्षअघि पहिलोपटक लोकदोहोरी गीतमा स्वर...

जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’ को सम्पादन मुम्बईमा

काठमाडौँ। हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शिर्ष भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’ प्रदर्शनको तयारीमा छ । कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छवि बनाएकी साम्राज्ञीको यो पहिलो सहकार्य...

‘सोल अफ द कमान्डो’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ। चलचित्र ‘सोल अफ द कमान्डो’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘जिन्दगी को’ बोलको गीत अडियो सार्वजनिक गरिएको हो । अडियो ओएसआर डिजीटलको अफिसियल युट्यृुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । आगामी...

विश्वकपको रौनक सङ्गै सुरु भयो ‘भकुन्डो ब्याटल फेस्ट’

काठमाडौँ। विश्वव्यापी रूपमा चासोको विषय बनेको फिफा विश्वकप फुटबललाई मध्य नजर गर्दै ‘भकुन्डो ब्याटल फेस्ट’ कम्पिटिसन हुने भएको छ । ३ राउन्ड ब्याटल गरिने कार्यक्रममा र्यापर मानस घले जजको रूपमा देखिने छन् भने कार्यक्रमको...

स्वस्थ भएर अभिनयमा फर्किए रामचन्द्र अधिकारी

काठमाडौं । कलाकार रामचन्द्र अधिकारी दुई महिनापछि अभिनयमा फर्किएका छन् । ‘मेरी बास्सै’ को सुटिङको क्रममा स्वास्थ्यमा समस्या देखिएको कारण अस्पताल भर्ना भएका उनी ठीक भएर अभिनयमा फर्किएका हुन् । ठीक भएपछि गत शनिबार ‘कान्छी’ र बिहीबार...

मेलिनाको ‘तिमी र म’ बोलको गीत सार्वजनिक

काठमाडौं । गायिका मेलिना राई र सुरेन बिसीको स्वर रहेको नयाँ गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । स्याड भर्सनमा तयार गीतमा शब्द तथा संगीत गायक बिसीको सुन्न सकिन्छ । गीतको एरेन्ज सनिरले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन् ।...

बलिउड अभिनेता विवेक ओबरोय भ्रमणका लागि नेपाल आउने

काठमाडौं । बलिउड अभिनेता विवेक ओबरोय नेपाल भ्रमणका लागि आउने भएका छन् । उनी १४ डिसेम्बरमा आफ्नो परिवारसहित नेपाल आउने भएका हुन् । उनले एकसाता नेपाल बस्ने गरेर नेपाल आउन लागेको जानकारी एक भिडियो सन्देश मार्फत दिएका छन् । सपरिवार...

तेलुगु र तमिल अभिनेत्री हंसिका मोटवानीले गरीन प्रेमी सोहेल कथुरियासगँ विवाह

एजेन्सी। तेलुगु र तमिल अभिनेत्री हंसिका मोटवानीले उनको लामो समयदेखिको प्रेमी, व्यवसायी सोहेल कथुरियासगँ आइतबार साँझ जयपुरको मुन्डोटा फोर्ट प्यालेसमा विवाह गरेकी छन्। उनीहरुको विवाहको तस्विर सोशल मिडियामा भाइरल भएको छ । जसमा...

‘बब दाइ’ फिल्मको मुख्य भूमिकामा मदनकृष्ण श्रेष्ठलाई प्रस्ताव

काठमाडौं ।आठ वर्षअघि हिट फिल्म ‘मोक्ष’का निर्माता सुनिल मानन्धर र निर्देशक प्रवीण श्रेष्ठ अर्को फिल्ममा सँगै काम गर्ने भएको छ। उनीहरुले नेवारी संस्कृतिमा आधारित चलचित्र ‘बब दाइ’ निर्माण गर्न लागेका हुन् । चलचित्रमा मुख्य भूमिकाका...

चलचित्र ‘चि मुसी चि’को मोसन पोस्टर सार्वजनिक

काठमाडौँ। आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङको मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि पौष १५ गते रिलिज हुने भनिएको सिनेमा एक हप्ता पोस्टपोन्ड भएको जानकारी निर्माण टिमले दिएको...

सौगात र अनुप बिक्रमको ‘लप्पन छप्पन २’ युट्युबमा

काठमाडाैं | हल रिलिजको छोटो समयमै नेपाली चलचित्र ‘लप्पन छप्पन २’ युट्युबमा सार्वजनिक गरिएको छ । गत वर्षको फागुनमा प्रदर्शनमा आएको चलचित्र सोमवार ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पैसा, सत्ता र शक्तिको...

‘जय जय दुर्गे माता’ बोलको भजन सार्वजनिक

काठमाडौं। राजु श्रेष्ठ निर्देशित ‘जय जय दुर्गे माता’ बोलको भजन सार्वजनिकगरिएको छ । सरद कुमारी श्रेष्ठको शब्द रचनामा रहेको भजनमा ज्ञानु राना ,नारायण बाबु , शिशिर थापा र सरद कुमारी श्रेष्ठको स्वर रहेको छ । शिशिर थापाको संगीतमा...

‘ग्रहण’बाट बाहिरिए विनय श्रेष्ठ : फिल्ममा नायक र कथा हेरफेर

काठमाडौं । राजीव गुरुङ निर्देशीत फिल्म ‘ग्रहण’बाट विनय श्रेष्ठ बाहिरिएका छन् । उनले फिल्मको अन्तिम ड्राफ्ट चित्त नबुझेकाले आफूले प्रोजेक्ट छाडेको बताएको छ । साथै १४ वर्षपछि विनय श्रेष्ठ र नम्रता श्रेष्ठलाई फिल्ममा जोडीको रुपमा...

अर्जुन कपुरले नक्कली समाचारको निन्दा गर्दै लेखे : हाम्रो व्यक्तिगत जीवनसँग खेल्ने हिम्मत नगर्नुहोस्

ऐजेन्सी । एक प्रमुख मनोरन्जन पोर्टलले अर्जुन र मलाइकाले आफ्नो पहिलो सन्तान हुने अपेक्षा गरेको दाबी गरेका थिए । उक्त समचारलाई लिएर अभिनेता अर्जुन कपुरले बुधबार कडा प्रतिक्रिया दिएका छन् । उनले इन्स्टाग्राम स्टोरीमा गए, स्क्रिनसट...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.